स्थानीय निर्वाचनमा नेपाली काँग्रेस मध्यपुर ठिमी वडा न. २ को वडा अध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण श्रेष्ठ मत ल्याउन कसरत गर्दै

स्थानिय निर्वाचन नजिकिदै गर्दा सबै दल र कार्यकर्ता प्रचार प्रसारमा ब्यस्त छन् । वैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका नेपाली काँग्रेस मध्यपुर ठिमी वडा न. २ को वडा अध्यक्ष पदका सशक्त कर्मठ युवा उम्मेदवार श्रीकृष्ण श्रेष्ठ यतिबेला चुनाबी मैदानमा होमिएका छन् ।

उनको संलग्नता राजनीतिक संलग्नता नेविसंघ सानोठिमी क्याम्पस — उप-सभापति २०५३, स्ववियु उम्मेदवार उपसभापति सानोठिमी क्याम्पस, नेविसंघ जिल्ला सदस्य भक्तपुर २०५५, तरुण दल जिल्ला अध्यक्ष भक्तपुर २०५९, २०६२/६३ जन आन्दोलन उपत्यका परिचालन समिति, १२ औँ महाधिवेसन २ नं. वडा इकाइ सभापति, १४ औँ महाधिवेसन प्रदेससभा सदस्य रहेको छ भने सामाजिक संलग्नता ठिमी जेसिज अध्यक्ष सन् २००७, रेयुकाइ नेपाल मध्यपुर उपशाखा संस्थापक २०५३, अध्यक्ष- निचिरेन शोसु अध्यात्मिक संस्था नेपाल, अध्यक्ष- आदर्श मावि विद्यालय व्यवस्थापन समिति रहेको छ ।

एस् ओ एस बालग्राममा विद्यालयीय अध्ययन गरेका मेधावी छात्र श्रीकृष्ण श्रेष्ठ यस भेगका लोकतन्त्रवादी समाजसेवी अग्रज अभिभावकहरूको सान्निध्यमा हुर्किएका एक कुशल युवा कलिलै उमेरदेखि राजनीतिक तथा सामाजिक कार्यमा पूर्णकालीन सक्रिय कुशल एवं जुझारु युवा नेता भएकाले नै नेपाली काँग्रेस पार्टीले मध्यपुर ठिमी २ नं. वडाको वडा अध्यक्ष पदको उम्मेदवारको रूपमा अघिसारेको हो ।

यसर्थ श्रीकृष्ण श्रेष्ठको टिमलाई निर्दिष्ट चिह्नमा आफ्नो अमूल्य मत दिई विजय गराउन हुन सम्पूर्ण वडाबासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्ण युवाहरूमा उनी संगै नेपाली काँग्रेस मध्यपुर ठिमी २ नं. वडा कार्य समितिले विनम्रतापूर्वक अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...