कोरोना भाइरस विरुद्धको खोप लगाएकाहरुको प्रमाणीकरणको कार्य निःशुल्क गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएकाहरुको प्रमाणीकरणको कार्य निःशुल्क गर्न निर्देशन दिएको छ ।

वैदेशिक रोजगारी तथा अन्य कामको शिलशिलामा विदेश यात्रा गर्नुपर्ने नागरिकहरुलाई खोप लगाएको प्रमाणपत्र जारी गर्नका लागि केही अस्पतालहरुले शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले आइतबार परिपत्र जारी गर्दै निःशुल्क गर्न निर्देशन दिएको हो ।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासन भीम प्रसाद सापकोटाले प्रमाणपत्र निःशुल्क गर्न आवश्यक निर्देशन भएको जानकारी दिए ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ...

श्रमिकहरुको पहिचान, सुरक्षा र सम्मानका लागि गीत

श्रमिकहरुको पहिचान, सुरक्षा र सम्मानका लागि गीत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०५:२४

काठमाडौं ।  मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकका सवाललाई अब गीत...

वियोगान्त कथा “गन्तव्य खोज्दै” मा कमल र मिशेलको अभिनय

वियोगान्त कथा “गन्तव्य खोज्दै” मा कमल र मिशेलको अभिनय

वि.सं.२०८१ वैशाख १५ शनिवार ०४:४३

तुलसी गिरी "भाबुक" काठमाडौं ।   गरिबी र बेरोजगारीको कारण...

गायक एबं संगीतकार शोभित बिश्वकर्माको मौलिक गीत “मौरी घारैमा” सार्वजनिक

गायक एबं संगीतकार शोभित बिश्वकर्माको मौलिक गीत “मौरी घारैमा” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:०२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

सुनिल सुन्दास र रेनुका मगरको अभिनयमा “यो जिवन के छ र तिमी बिना” सार्वजनिक

सुनिल सुन्दास र रेनुका मगरको अभिनयमा “यो जिवन के छ र तिमी बिना” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०५:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

डा.भोला रिजालको पृथक गीत “फुल भएर फुल्नु” सार्वजनिक

डा.भोला रिजालको पृथक गीत “फुल भएर फुल्नु” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०४:०३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...