विवेकशील साझा पार्टीले दियो रबी लामिछानेलाई बधाई, रचनात्मक सहयात्रा हुन सक्ने

काठमाडौं, काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई बधाई दिदै रचनात्मक सहयात्राको हात अघि बढाएकी छन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने संघीय प्रतिनिधि सभामा भारी मतले निर्वाचित भए लगत्तै टेलिफोनबाट बधाई दिएको उनले सामाजिक सञ्जाल मार्फत उल्लेख गरेकी हुन ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन् ।
हार्दिक बधाई सफल कार्यकालको शुभकामना ।

गत वैशाखमा तपाईंले मलाई सोध्नु भएको थियो के नेपाली नागरिकले मोमो चाउमिन नै रोज्छ्न कि नयाँ स्वाद खोज्छन ।

विकृति, भ्रष्टाचार र राज्यदोहन विरुद्ध विवेकशील साझा पार्टीको निरन्तर रचनात्मक खबरदारी, युवालाई राजनीतिको मुलधारमा ल्याउने एजेण्डा र परिवर्तनको उत्कट चाहनाको बृद्धिसंगै नागरिक सचेत भएका छन र नयाँ टेस्ट रोज्नु सुखद छ। मलाई विश्वास छ संसदमा तपाँईको प्रखर प्रतिपक्षी भुमिका हुनेछ।

विवेकशील साझा पार्टी र मेरो व्यक्तिगत तर्फबाट निरन्तर साथ, सहयोग,रचनात्मक सहयात्रा तथा प्रभावकारी खबरदारी हुने विश्वास ब्यक्त गर्दछु।

वैकल्पिक राजनीतिको केन्द्रको रुपमा आफूलाई अग्रणी मान्ने विवेकशील साझाले संसदमा युवा अनुहार जिताएर चर्चा कामएको रास्वपालाई मित्रवत शक्तिको रुपमा मान्दै आएको छ।

काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ विवेकशील साझाका पूर्व केन्द्रीय सदस्य एवं वागमती सभा सदस्य थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

वि.सं.२०८३ जेठ १० आइतवार १६:१२

काठमाडौं । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा...

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

वि.सं.२०८३ जेठ ९ शनिवार ०५:२३

काठमाडौं। लामो समयपछि चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली...

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०५:१९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वि.सं.२०८३ जेठ ६ बुधवार १२:५४

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित 'संविधान संशोधन सुझाव...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

वि.सं.२०८३ जेठ ३ आइतवार १३:५६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

वि.सं.२०८३ जेठ ३ आइतवार १३:२६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...