सचिन भट्टराईको नयाँ गीत “वनमा स्याउला छ” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, नेपाल । विगत लामो समयदेखि नेपाली गीत संगीतमा निरन्तर लागि परेका गायक हुन् रविन लामिछाने । विशेषगरी मौलिक लोक तथा दोहोरी गीत गाउन एवम् सृर्जना गर्न रुचाउने रविन पछिल्लो समय अझ बढी गीत संगीतमा सक्रिय छन् । उनी नेपाली लोक संगितको क्षेत्रमा मौलिकताले भरिपुर्ण गायक एवम् सर्जक हुन् । गीतको नाममा पछिल्लो समय धेरै गितहरुमा अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् । उसो त मौलिक गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा लामिछाने भने मौलिक सृजनालाई अलि बढी महत्व राख्ने गायक तथा सर्जकको रुपमा परिचित भएका छन् ।

गायक लामिछानेको उत्कृष्ट लय शब्द रचनामा सचिन भट्टराईको नयाँ दोहोरी गित ‘वनैमा स्याऊला छ’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । गीतमा शान्ती श्री परियार र सचिन भट्टराईले आवाज दिएका छन् । गितमा सुनिल परियारको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ ।

सचिन भट्टराई पछिल्लो समय उदयमान् गोरखाली गायकको रुपमा चिनिएका छन् । लाईभ दोहोरीमा निकै प्रख्खर भट्टराईले आधा दर्जन गितमा आवाज भरिसकेका छन् । नक्कली कान्छी, चोली ढाकाले, छड्के छाता लगायत गितहरु चर्चाको शिखरमा छन् । भट्टराईले गाएका लाईभ दोहोरी पनि निकै रुचाईएका छन् ।

भिडियोमा गायक स्वयम् आफै सचिन भट्टराई, नारायणी खत्री र खड्क ब. पुन मगर खपबुको फिचरिंग रहेको छ । प्रकाश भट्टको निर्देशन एवम् कोरियोगाफ्रीमा रहेको भिडियोलाई आकर्षक फ्रेममा प्रकाश खड्काले खिचेका छन् । भिडियोलाई उत्तम कुमार कार्कीले सम्पादन गरेका छन् । Sachin Bhattarai कै अफिसियल युटुवमार्फत गित संसारभर रिलिज गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...