“मञ्जु दुर्गा स्मृति समन्वय फुटशल कप – २०७९” सम्पन्न, को को भए त बिजेता ?

काठमाडौं, नेपाल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा “मञ्जु दुर्गा स्मृति समन्वय फुटशल कप – २०७९” सम्पन्न भएको छ ।

यस कार्यक्रम सोही समितिका अध्यक्ष सुजन लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रम सामाखुसी, काठमाडौं स्थित स्टार फुटसलमा यहि मंसिर २२ गतेका दिन सम्पन्न भएको हो ।

“मञ्जु दुर्गा स्मृति समन्वय फुटशल कप – २०७९” मा उपत्यका समन्वय समिति मुख्य आयोजक रहेको थियो भने सोही अन्तर्गतका ९ वटै समिती आयोजकको रुपमा रहेका थिए । “मञ्जु दुर्गा स्मृति समन्वय फुटशल कप – २०७९” मा आयोजक कमिटी उपत्यका समन्वय समिति नै प्रथम भएको छ भने नयाँ बसपार्क समिति द्वितीय हुन सफल भएको छ ।

उपत्यका समन्वय समितिद्वारा आयोजित “मञ्जु दुर्गा स्मृति समन्वय फुटशल कप – २०७९” मा १४ गोल हानेर सर्वोत्कृष्ट गोलकर्ताको रुपमा डोलराज बारघरे, सर्वोत्कृष्ट डिफेन्सरको रुपमा रबिन लामिछाने, सर्वोत्कृष्ट किपरको रुपमा प्रीतम थापा, सर्वोत्कृष्ट खेलाडीको रुपमा सुजन बिसि सम्मानित भएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...