संगीता श्रेष्ठको “लाइदिम मयाँ” सार्बजनिक

काठमाडौं । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा स्थापित हुन कयौं संघर्ष गरेका नुवाकोटे युवा दिनेश श्रेष्ठ हाल भने आफ्नो पृथक पहिचान बनाउन सफल भैसकेका छन् । उनले बिगतमा खालि खुट्टा हिंडेर मौलिकताको जगेनार्थ धेरै त्याग गरेका छन् । उनै दिनेशको लय शब्दमा भर्खरै मात्र एक गीत सार्बजनिक भएको छ ।

 

उक्त गीत संगीता श्रेष्ठको “लाइदिम मयाँ” बोलको रहेको छ । संगीता यस भन्दा अगी पनि थुप्रै टेलीश्रिंगखला तथा गीत संगीतको म्युजिक भिडियोमा काम गरिसकेकी सफल कलाकार हुन् । यसअर्थ पनि उनि यस क्षेत्रका लागि सम्भावित कलाकार हुन् ।

 

प्रस्तुत गीतमा दिनेश श्रेष्ठ र नेपाली गीत संगीत मनपराउनु हरुका लागि सर्वप्रिय गायिका गीता देबीको सुमधुर स्वर सुन्न सकिन्छ । निकै रोमान्चक स्वाद बाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा प्रस्तुतकर्ता स्वयम् संगीता श्रेष्ठ, प्रभात रुम्बा तामाङ्ग र सन्च्कुमारी तामाङ्गको आकर्षक अभिनय देख्न सकिन्छ । “लाइदिम मया” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन संगीता श्रेष्ठ र गणेश राईले गरेका हुन् भने छायांकन अलेक्स पुडासैनीका साथै सम्पादन गणेश राईले गरेका छन् ।

 

हाल प्रबासमा रहेका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई छोटो समयमा नै अशंख्य दर्सकहरुले सकारात्मक प्रतिक्रिया जनाएर साफल्ताको उकालो लाग्न मद्दत पुर्याएका छन् । गीत हेर्न र सुन्न छुटाउनुहुने सबैले हेरेर मन परेको खण्डमा शेयर गरेर साथ् दिनुहुन सम्पूर्ण कलाकार युनिट अनुरोध गर्दछ ।

 

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...