पत्रकार केशर बिश्वकर्मा “अथक” को “यात्रा जिन्दगीको” गजल संग्रह लोकार्पण

काठमाडौं । पत्रकार केशर बिश्वकर्मा “अथक” को “यात्रा जिन्दगीको” गजल संग्रह लोकार्पण भएको छ । पत्रकार सम्मेलन सहित लोकार्पण भएको कार्यक्रममा केशर बिश्वकर्मा “अथक” सभापती रहेका थिए भने प्रमुख अतिथीको रुपमा गजलबिद डा. नारायण प्रसाद शर्मा गैरे रहेका थिए ।

सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी राजकुमार रायमाझीले गरेका थिए । लिखुपिके गाँउपालिका वडा नं. ५, छिरिङखर्क, सोलुखुम्बुमा माता गंगामाया बिश्वकर्मा र पिता भिम कुमार बिश्वकर्माको कोखबाट जन्मिएका केशर बिश्वकर्मा पत्रकार र शिक्षक थिए भने “यात्रा जिन्दगीको” गजल संग्रहबाट गजलकार बनेका छन् ।

उनी सानै देखी पत्रकारीता र साहित्यमा रुची राख्ने गर्दथे । स्नातक तह उत्तीर्ण गरेर हालः शिक्षण पेशा संगै पत्रकारिता गरिरहेका केशर बिश्वकर्मा “अथक” ले साहित्यिक क्षेत्रलाई पनि अगाडी बढाउने उनको सोच रहेको बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...