“बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड – २०८०” को आवेदन फाराम खुल्ला

काठमाडौं । कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.द्धारा आयोजित “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड – २०८०” को मनोनयन आवेदन फर्म खुल्ला गरीएको छ । पर्व गीत अन्तरगत तीज गीतको २३ बिधामा अवार्ड बितरण गर्न लागीएको कुरा “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड – २०८०” को आयोजक समिती संयोजक कमला बिसीले जानकारी दिएकी छिन् ।

फर्म यही साउन महिनाको अन्तिम सम्म खुल्ला रहने छ भने भाद्र महिनाको पहिलो साता उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरीनेछ । अवार्डको फाईनल कार्यक्रम असोजको पहिलो साता काठमाडौंमा एक भब्य समारोहका बिच हुनेछ । मौलिक तीज संस्कृतीको संरक्षण अनि सम्बद्धन गर्ने उदेश्यले आयोजना गरीएको “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड – २०८०” लाई सफल बनाउन ७ सदस्यीय जुरी निर्णायक समिती समेत गठन गरीएको कुरा आयोजक संस्था बिशाल मुभिज प्रा.लि.का अध्यक्ष गायक,सर्जक हुम गैरेले जानकारी गराए ।

अवार्डका फाईनल कार्यक्रममा तीज गीत संस्कृती सँग सम्बन्धीत करिब एक दर्जन स्रष्टा, सर्जक, गायक, गायिकाहरुलाई सम्मान समेत प्रदान गरीने कुरा आयोजक समितीका उपाध्यक्ष धिरज खत्रीले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...