सकारात्मक सन्देश सहित “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

जिवन यो हाम्रो दई दिने चोला घाम र छाँया हो, मरेर लैजानु के नै रैछ र बाच्ने त माँया हो भन्ने कुरालाई समेट्ने कोशिस गरिएर “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक भएको छ । वास्तवमा माँयाले नै संसार चलेको छ । माँया शब्द कस्को लागी प्यारो नहोला र ? माँयाले नै यो संसार चलेको छ । माँयाले कोही कसैलाई जिवन दिन सक्छ र घृणाले अरुलाई मनोबल घटाउछ ।

माँया नपाएर कोही कसैले अकाल्मै आफ्नो ज्यान गुमाएका घट्नाहरु दिनानुदिन सामाजिक सञ्जालमा आईरहेका पनि छन् । माँया एक अर्काको विश्वास, भरोसा, सम्बन्ध, सामिप्यता अनि आत्मियताको परिपुक हो । माँया विना केही पनि सम्भव छैन । सोही कुरालाई मध्यनजर गर्दै सकारात्मक सन्देश दिनका लागी यो गीत सार्वजनिक गरको कुरा निर्माण पक्षले जानकारी गराएको छ ।

“जिवन यो हाम्रो” नामक गीतमा मुन प्रसाई (जुनु) को स्वर रहेको छ भने डा. बिष्णु ईङनाम (लिम्बु) को शब्द, बिशान मुकारुङको संगीत रहेको छ । यस गीतको भिडियोमा उजाड योङहाङ लिम्बुको निर्देशन, रुबेन गजमेरको परिकल्पना, सुनिल सुन्दाशको छायांकन तथा सम्पादन, रोशन धितालको रंग संयोजन रहेको छ । यस गीतको निर्माता तारा लिम्बु सोदेम्बा रहेका छन् ।

उक्त गीतको भिडियोमा मुन प्रसाई (जुनु) र कला शिवाको अभिनय रहेको छ भने राम बहादुर बमजम अतिथी कलाकारको रुपमा देखा परेका छन् । यस गीतलाई Tara Music Creation युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

वि.सं.२०८२ चैत ४ बुधवार ०६:००

काठमाडौं। युद्ध बहादुर खत्री अध्यक्ष, रामकुमार पौडेल र उत्तम पौडेल...

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ चैत ३ मंगलवार १२:२३

ललितपुर। आत्महत्या सम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्ने...

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:४९

काठमाडौं । "१३ औं म्युजिक खबर म्युजिक अवार्ड - २०८२"...

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:३४

काठमाडौं। सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा...

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...