संगीतकार रामु खड्काको नयाँ गीत “तिम्रो नयाँ जिन्दगी सफल होस्” ले चर्चा बटुल्दै (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय गायिका विष्णु माझीसँगको सहकार्यमा संगीतकार रामु खड्काले नयाँ कोसेली “तिम्रो नयाँ जिन्दगी सफल होस्” बोलको गीत सार्वजनिक भएको छ। केही दिनअघि मात्रै युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतकोे भिडियो ट्रेन्डिङमा समेत पर्न सफल भएको संगीतकार खड्काले बताए ।

खड्काले संगीत भरेर आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको यस गीतमा गायिका विष्णु माझी र खेम संगीतको युगल आवाज सुन्न सकिन्छ । सन्ध्या केसीको शब्द रचना रहेको उक्त गीतमा माया प्रेमका भावना र जिन्दगीको यात्रालाई समेत समावेश गरिएको संगीतकार खड्काले बताए ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा विनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् । त्यस्तै गीतको भिडियोमा मदन खड्काको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन तथा दिपक विष्टले भिडियो सम्पादन गरेका हुन् ।

त्यसैगरी उक्त भिडियोमा मोडल विमल अधिकारी र निहारीका थापाले अभिनय गरेका छन् । यसअघि पनि धेरै गीतहरू बजारमा ल्याइसकेका संगीतकार खड्काले यस नयाँ गीतले पनि पहिलेका गीतले जस्तै सफलता दिलाउनेमा आफू विश्वस्त रहेको बताए ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...