नकुल ढकाल (नबिन) को तीज बिशेष गीत “बारुलाले डस्यो” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपाली महलिाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ।

सोही क्रममा नकुल ढकाल (नबिन) को तीज बिशेष गीत “बारुलाले डस्यो” सार्वजनिक भएको छ। यस गीतमा समिक्षा अधिकारी र अर्जुन सापकोटाको स्वर रहेको छ भने नकुल ढकाल (नबिन) को शब्द, संगीत रहेको छ।

गीतको भिडियोमा स्मृती तिमिल्सिना (गुरु आमा) को निर्देशन रहेको छ भने नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा कश्मिा ढकाल र ओबी रायमाझीको अभिनय रहेको छ। यस गीतलाई Nakul nabin dhurba gc युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

हेर्नुहोस् भिडियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...

गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “ए साईली” सार्वजनिक

गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “ए साईली” सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:०९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” नुवाकोटको विदुर नगरपालिका स्थित इलम प्रशिक्षण केन्द्रमा जेठ २९, ३० र ३१ गते सञ्चालन हुने

“९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” नुवाकोटको विदुर नगरपालिका स्थित इलम प्रशिक्षण केन्द्रमा जेठ २९, ३० र ३१ गते सञ्चालन हुने

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:५२

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा "९...

नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेर एनसीआईडी प्राप्त गरेको छ

नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेर एनसीआईडी प्राप्त गरेको छ

वि.सं.२०८३ जेठ २७ बुधवार १६:३६

काठमाडौं। नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६...