गायक मौसम गुरुङ पहिलो पटक हङकङको कार्यक्रममा जादै

काठमाण्डौ । बिशेष गरेर मौलिक लोक तथा दोहोरी गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल गायक तथा सर्जक मौसम गुरुङ्गको सांगीतिक उचाई दिन प्रतिदिन उच्च हुँदै गैरहेको छ । उनले हालसम्म सयौं गीतहरु बजारमा ल्याइसकेका छन् । बजारमा आएका प्राय सबै गीतहरु सफल भएका गायक तथा सर्जक गुरुङ्गको स्थायी घर गोरखा हो । उनि हाल काठमाण्डौमा रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा शसक्तता दिंदै आइरहेका छन् ।

गुरुङ्गले, गुरुङ्ग होम्स नामक एक व्यवसाय पनि संचालन गर्दै आइरहेका छन् । यहि आउँदो २०२५ जनवरी एक तारिकका लागि अहिले उनि, हङकङको ताईतोगं कन्ट्रीपार्क हुने ‘तमु ल्होछार’ नामकरण गरिएको एक बृहत सांगीतिक कार्यक्रममा जाने तयारी गरिरहेका छन् ।

देशका विभिन्न स्थानहरुमा हुने कार्यक्रममा सहभागिता जनाएपनि उनि बिदेशको कार्यक्रममा भने पहिले पटक पुग्ने भएका हुन् । आफ्नो घरायसी कारणले बिदेशमा हुने कार्यक्रममा भने सहभागिता जनाउंन पाएका थिनन् । गुरुङ्गले यसरी आफ्नो कलालाई सम्मान गरेर निमन्त्रणा गरेकोमा आयोजक संस्था ल्होसार मा प्ये ल्हु संघ हङकङलाई मन खोलेर आभार प्रकट गरेका छन् ।

उनले ‘तमु ल्होसार’ कार्यक्रममा आफ्नो पनि सांगीतिक प्रस्तुति हुने भएकोले सम्पूर्ण हङकङ बासी नेपालीहरुमा उपस्थित भैदिनुहुन अनुरोध गरेका छन् । कार्यक्रमको समय बिहान १० बजे देखी बेलुका १० बजे सम्म हुने पनि गायक तथा सर्जक मौसम गुरुङ्गले बताएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...