कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता, समन्वय र पहिचान सुदृढ गर्नका लागि स्थापना भएको कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन आउँदो २०२५ जुन २२ आइतबारमा सम्पन्न हुने भएको छ।

 

कार्यक्रमको प्रचार–प्रसार संयोजक, लोक दोहोरी गायक तथा कार्यक्रम प्रस्तोता प्रकाश रसाईली “भावुकका अनुसार , “यस संस्थाले कर्णालीको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै समाजका बीच एकता र गतिशीलता बढाउदै आईरहेको छ। आफ्ना देशका नागरिकहरुको हरेक अप्ठ्यारोमा सारथी बन्न व्यक्ती भन्दा पनि एक संथाको ठूलो भुमिका रहने मात्रै नभई आधिकारिक रहने उल्लेख गरे।

 

कर्णाली प्रदेश समाज जापान केन्द्रिय कार्यसमितिको मुख्य आयोजनामा तत्कालै सम्पन्न भएको कर्णाली साँगीतिक साँझ निकै सभ्य र भब्य तरिकाले सम्पन्न भएको अबगत गराउदै आगामी दिनमा यस्ता कार्यक्रमहरु थप बृहत तरिकाले आयोजना गर्ने बारे संथाका केन्द्रिय अध्यक्ष कृष्ण शाही संग आन्तरिक छलफल चलिरहेको समेत भाबुकले जानकारी गराए।

 

अधिवेशनमा कर्णालीका दशै जिल्लाका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न समावेशी र सशक्त कार्यसमिति गठनका लागि संथाका वर्तमान उपाध्यक्ष रवीन्द्र शाही, लामो समय सामाजिक सेवामा सक्रिय रहदै आउनु भएको, सामाजिक अभियन्ता त्यति मात्र नभएर सोही संस्थाका विभिन्न शाखाहरुमा जिम्मेवार पद समाल्दै लामो अनुभव बटुल्न सफल कुशल नेतृत्ववान व्यक्तित्व अन्जन कुमार लगायतका अन्य प्रखर व्यक्तित्वहरुको मुख्य भुमिका रहेको र सबैको साझा गुनासो दुई कार्यकाल समापनको दैलोमा प्रवेश गरिरहेको वर्तमान कार्यसमिति चाहेजती सक्रिय र चलायमान हुन नसक्दा झेलिरहेको अप्ठ्यारो परिस्थिति पुनः नदोहोर्‍याउन, चलायमान र सक्रिय कार्यसमिती चयनमा थप कसरत गरिएको समेत भावुकले जनाएका छन्।

 

कार्यक्रममा विभिन्न संघ संस्था तथा ओसाका जापानभरिका कर्णालीवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको बिशेष उपस्थिती रहने छ। कार्यक्रम २०२५ जुन २२ आईतबारका दिन 〒541-8518 大阪市中央区久太郎町1-2-27 मा बिहान ५ बजे देखी राती ९ः३० बजे सम्म सुचारु हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...