अखिल नेपाल कराते महासंघको पहिलो केन्द्रीय सम्मेलन सम्पन्न

ललितपुर । नेकपा (माओवादी केन्द्र) को भातृ सङ्गठन अखिल नेपाल खेलकुद महासंघ अन्तर्गतको अखिल नेपाल कराते महासंघले आफ्नो पहिलो केन्द्रीय सम्मेलन सम्पन्न गरेको छ। सातै प्रदेश र चारै कराते विधाबाट प्रतिनिधित्व भएको सम्मेलन राजधानीमा भव्यतापूर्वक सम्पन्न भएको हो।

सम्मेलनका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा महासंघका सह–अध्यक्ष जनक बर्तौलाले कराते खेलको संस्थागत सुदृढीकरण र राष्ट्रिय गौरवका लागि एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो। विशेष अतिथिमा महा संघका उपाध्यक्षहरु नवराज ढुंगाना(विश्वास ) गजेन्द्र खपाङ्गी ( ईस्वार), बागमती प्रदेश खेलकुद बिभाग प्रमुख ललित श्रेष्ठ (अभियान),र अतिथिहरुमा वाईसियल नेपाल केन्द्रिय उपमहासचिव धनकुमार मैनाली र कराते महासंघका बरिस्ठ उपाध्यक्ष हरिसरण केसीको उपस्थिति रहेको थियो।

सम्मेलनले हिक्मत थपलियालाई अध्यक्ष, गङ्गा श्रेष्ठ
बरिस्ठ उपाध्यक्षमा,ज्ञानबहादुर जिम्बालाई महासचिव तथा संघर्ष पहारीलाई कोषाध्यक्षसहित ५१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित समितिले कराते खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उचाल्ने प्रतिबद्धता जनाएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...