वीरेन्द्रको निर्देशनमा गीतकार सुवेदीको “नआइदे याद” सार्वजनिक

काठमाडौं, गीतकार प्रकाश सुवेदीको नयाँ गीत “नआइदे याद” हालै सृजना र सेरोफेरो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। राजकुमार बगरको संगीत, साहस शाक्यको संगीत संयोजन र गायिका अन्नु चौधरीको  स्वरमा तयार भएको यस गीतले बिछोड र आत्मस्वीकृतिको गहिरो भाव प्रस्तुत गरेको छ।

म्युजिक भिडियोको निर्देशन तथा सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका छन्। उनले गीतको भावनात्मक गहिराइलाई दृश्यात्मक कथामा रूपान्तरण गर्दै मन छुने प्रस्तुति दिएका छन्। भिडियो छायांकन अजय रेग्मीले गरेका हुन्।

गीतमा सुधिर श्रेष्ठ, समिया कार्की, र दीपेन्द्रराज गिरी मुख्य भूमिकामा देखिएका छन्। यसरी नै सहअभिनयमा देवी पराजुली, टिकाराम पाण्डे, सरीता मगर, जयराम क्षेत्री, र जेनिशा धनुकेलगायत कलाकारको सहभागिता छ।

भिडियोमा समावेश अंग्रेजी सबटाइटल साहित्यकार तथा समालोचक महेश पौड्यालले तयार पारेका हुन्, जसले गीतलाई अन्तर्राष्ट्रिय दर्शक श्रोतासम्म पु-याउने उद्देश्य राखिएको बताइएको छ।

अक्सर आशा, मानवीय संवेदना र चेतनाका स्वर बुन्ने सुवेदीले यस पटक भने बिछोडको आत्मस्वीकृतिमा केन्द्रित गीत लेखेका छन्। उनले भने, “यो गीत केवल प्रेमको कथन होइन, बिर्सन खोज्दा पनि बिर्सिन नसकिने मनोभावको अभिव्यक्ति हो।”

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...