भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन “हुनुपर्छ मनदेखि निर्मल” सार्वजनिक

काठमाडौँ । भजन गायक मनिष रञ्जन बरालको स्वरमा नयाँ भजन सार्वजनिक भएको छ। गत बुधवार “हुनुपर्छ मनदेखि निर्मल” बोलको भजन रिलिज गरिएको भजनमा स्वर गायक बराल स्वयंको रहेको छ भने भजनमा शब्द परम्परागत रुपमा सुन्दै आएका शब्दहरु रहेका छन्। 

यो भजन केहि समय अगाडि अन्य गायकहरुबाट श्रवण गर्दै आएपनी गायक बरालले नयाँ संस्करणमा रिलिज गरेका हुन्रआर। के मिलन को एरेन्जमा रहेको भजनको भिडियो दक्षिणकाली लगायत विभिन्न ठाँउमा छायाँकन गरिएको छ।

दर्जनौँ भजनहरु बजारमा ल्याईसकेका गायक बरालको कहाँ होला बैकुण्ठ भजनले चर्चा पाएको थियो। भजनलाई मनिष रञ्जन बराल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...