रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै महिलाहरुको कथालाई समेटिएर रबिना चौहानको तीज बिशेष गीत “गीत सोचे झै भएन बिहे बरिलै” सार्वजनिक भएको छ।

“गीत सोचे झै भएन बिहे बरिलै” गीतमा बुवा आमाले एक नारीको ईच्छा बिपरित बिहे गरिदिएको, आफुले सोचे जस्तो श्रीमान् र घर परिवार नपाउनु, छिट्टै बिहे गरेर पश्चाताप गरेको कुरालाई समेट्ने प्रयास गरिएको छ। साथै माईतीघरको बाल्यकालको कुरा, आमाले देखाएको माया ममता कस्तो थियो भन्ने कुरालाई पनि समाबेश गरिएको छ।

ग्रामिण भेगहरुमा केही समय अघी महिलाहरुले यस्ता समस्याहरु भोग्नु परेको कुरा सत्य हो। तर अहिले त्यस्तो समस्याहरु कमै मात्रमा भेटिन्छन्। केही समय अघी सञ्चार माध्यमको पहुँच पनि थिएन। अहिले सञ्चार माध्यमको पहुँच संगै बिभिन्न सामाजिक सञ्चालहरु बारे धेरैले ज्ञान लिएर पनि सामाजिक सञ्जालको प्रयोग गरेको देख्न सकिन्छ।

तीज बिशेष “गीत सोचे झै भएन बिहे बरिलै” मा रबिना चौहान, अनिल श्रेष्ठ र सुनितामी परियारको स्वर रहेको छ भने रबिना चौहानको शब्द, अनिल श्रेष्ठको संगीत रहेको छ। गीतको भिडियोमा बिवश खत्रीको कथा, निर्देशन तथा निर्देशन रहेको छ भने निरज श्रेष्ठको सहनिर्देशन, बिरेन्द्र परियारको छायांकन, राज कुमार मगरको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा सुरेश कोली, सुनितामी परियार, संगीता परियार, दिपक भुजेल, रुपा भुजेल, सुर्य कंडेल, हजाल शाह आदीको अभिनय रहेको छ। यस गीतलाई सुनितामी परियारको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...