युवा प्रेमी प्रेमीकाहरुको कथामा आधारित रहेको छोटो चलचित्र (Short Movie) “कलियुगको प्रेम” सार्वजनिक

अहिलेको युवा प्रेमी प्रेमीकाहरुको कथामा आधारित रहेको छोटो चलचित्र (Short Movie) “कलियुगको प्रेम” सार्वजनिक भएको छ । “कलियुगको प्रेम” मा झुटो प्रेममा फसेपछि आफ्नो करियर सँगै जिन्दगी नै बर्बाद हुन्छ । साचो मायाको कदर हुनुपर्छ । कुन ब्यक्ती कस्तो हो बुझेर मात्र संगत गर्नुपर्छ । माया भनेको दई तर्फी हुनुपर्छ, एक तर्फी मायाले पागल बनाउछ ।

प्रेमको अर्थ नबुझ्नाले, समय र ब्यक्ति नचिन्नाले करोडको मान्छे रोडमा पुग्न समय लाग्दैन भन्ने सन्देश दिन खोजिएको छ । कतिपय युवाहरुले युवतीहरुलाई खुसी बनाउदा बनाउदै आफु कमजोर स्थितीमा पुगेका कुराहरु सामाजिक सञ्जालमा नआएका चाँही होईनन् । त्यसै कथामा आधारित रहेर पछिल्लो समयका युवा युवतीहरुलाई सन्देश दिन खोजिएको हो ।

“कलियुगको प्रेम” मा प्रकाश बराईली “अभिब्यक्ति” को लेखन / निर्देशन रहेको छ भने दिपेन्द्र प्रकाश के.सी. को छायांकन, लोकेश भाटको सम्पादन रहेको छ । युवा प्रेमी प्रमिकाहरुको कथामा आधारित रहेको छोटो चलचित्र “कलियुगको प्रेम” मा प्रकाश बराईली अभिब्यक्ति, शशि कला राई, राज कुमार रायमाझी, भिम कुसारी, रमेश सेञ्चुरी, अनिशा चाम्लिङ आदीको अभिनय रहेको छ । यस “कलियुगको प्रेम” लाई म्याग्देली डिजिटल एण्ड मल्टी मिडिया सेन्टरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...