बरिष्ट संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा चर्चित टिकटक स्टार उषा उप्रेतीको अभिनयमा “ए माया” सार्वजनिक

काठमाडौँ । गायक जीवन परिवेशको ए माया गीतको भिडियो सार्वजनिक भएको छ । मंगलबार उक्त गीतको म्युजिक भिडियो सार्जवनिक भएको हो । “ए माया” गीतमा बरिष्ट संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा चर्चित टिकटक स्टार उषा उप्रेतीले अभिनय गरेका छन् ।

अनौपचारिक रुपमा धेरै गीत मा आवाज दिईसकेता पनि गायक जीवन परिवेशको यो पहिलो आधिकारिक गीत हो । वर्ष २०७८ कै सर्बोत्कृष्ट गीत बन्न सफल “सुनेको दरबार “ का संगीतकार दीपकराज विश्वकर्माले यस “ए माया” बोलमा संगीत भरेका छन् । बिशेष गजल विधामा कलम चलाउने बरिष्ठ गजलकार सुमन स्मारिकाको सुन्दर शब्दहरुमा बरिष्ठ भिडियो निर्देशक भने युबराज वाइबाको रहेको छ ।

यस गीतमा राम्री हुन सिंगार पटार चाइदैन,आफ्नो मान्छे उसै राम्रो हुन्छ । मनको सफा , मान्छे लाई गाजल टिका , सिन्दुर अत्र यी सब चिज आवश्यकता नै पर्दैन । उ आफै राम्रो र सुन्दर हुन्छ । प्रकृतिले दिएको यो रुप उसै राम्रो छ मात्र मान्छेको सोचाइ र दृष्टिकोण सकारात्मक हुनु पर्छ, यस्तै यस्तै भाव बोकेको गीत यसमा देखाइएको छ ।

यस गीत जीवन परिबेश अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...