नराम्रो गीतलाई प्रोत्साहन दिनु र राम्रो गीतको भ्युज नजानुमा दर्शकहरु कै गल्ती छ : मोडल मञ्जिता केसी (भिडियो सहित)

कुनै बेलाकी ब्यस्त मोडल मञ्जिता केसी लकडाउनको बेला आफ्नो घर सिरहामा गएर बसिन् । मञ्जिता हालः लकडाउन खुलिसकेपछि काठमाडौं आईपुगिन् । काठमाडौं आएर पनि तीज गीतमा अभिनय गर्न भ्याई सकिन् ।

कुनै बेला मोडलिङ क्षेत्रमा ब्यस्त भएकी मोडल मञ्जिता केसी एक्कासी किन सेलाईन् ? कारण के थियो त ? साथै पछिल्लो समयमा टिकटकबाट आएका कलाकारहरुलाई प्रयोग गरेर भिडियो निर्माण गर्ने प्रचलन बढी छ ।

लामो समय संघर्ष गरेर आएका कलाकार भन्दा टिकटकबाट छोटो समयमा चर्चामा आएकाहरुलाई बढी पारिश्रमिक दिने र लामो समय संघर्ष गरेर आएका कलाकारलाई कम पारिश्रमिक दिने गरेको पनि जानकारी पाईन्छ । हामीले यस बिषयमा बिशेष चासोका साथ मञ्जिता केसी सँग कुराकानी गरेका छौं ।

मञ्जिताले यस बिषय सँगै नेपाली गीत संगीतको बिकृती बिरुद्ध खुलेर बोलेकी छिन् । साथै नराम्रो गीतलाई प्रोत्साहन दिनु र राम्रो गीतको भ्युज नजानुमा दर्शकहरु कै गल्ती छ, यस बिषयमा दर्शकहरुलाई नै दोष दिन्छु भन्दै दर्शक सामु गुनासो ब्यक्त गरेकी छिन् ।

उनै चर्चित मोडल मञ्जिता केसी सँग गरिएको कुराकानी हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...