अर्जुन सापकोटा र अञ्जु पोख्रेलको आवाजमा तिज गित “नाँचम नाँचम ओइ” सार्वजनिक

काठमाडौं / नेपाल

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित गायक अर्जुन सापकोटाको स्वरमा नयाँ तीज गीत सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक ‘नाँचम नाँचम ओइ’ मा अर्जुनलाई गायिका अञ्जु पोख्रेलले स्वरमा साथ दिएकी छिन् । कृष्ण बस्यालको शब्द रहेको गीतमा अर्जुनकै संगीत एवं हुकलाइन छ । विश्वास नेपालले गीतको एरेन्ज गरेका हुन् । गीतको भिडियोमा करिश्मा ढकाल र सरद एलजीको नृत्य एवं अभिनय छ ।

गायक–गायिका अर्जुन र अञ्जु स्वयं पनि भिडियोमा प्रस्तुत छन् । अमर सुनार ‘म्याक्स’को निर्देशनमा तयार भिडियोलाई प्रकाश खड्काले छायाँकन एवं पदम सुवेदीले सम्पादन गरेका हुन् ।

अर्जुन पछिल्लो समय लोकदोहोरीमा रुचाइएका गायक हुन् । अर्जुनका ‘वनकी चरी’, ‘फुल्यो गुराँस’, ‘पछ्यौरी लिसियो’, ‘दुई दुना चार’ लगायतका गीत करोड क्लबमा छन् । पछिल्लो समय म्युजिक भिडियोमा पनि उनि उत्तिकै रोजाइमा परिरहेका छन् ।

गित Arjun Sapkota अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...