मिस ग्रान्ड २०२२ को विजेता बन्न प्रतिस्पर्धाको मैदानमा नतशा धामी, भोट गरेर जिताउन अपिल

काठमाडौं / नेपाल

आर.के इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत वर्षेनि देशको प्रतिनिधित्व गराउँदै विभिन्न देशका फरक फरक टाइटल मार्फत आफ्नो देशलाई चिनाउन आफ्ना प्रतिष्पर्धीहरु तयार पार्दै आएको छ । यसैक्रममा मिस ग्रान्ड नेपाल २०२२ को उपाधीको लागि यतिबेला कैलाली लम्की कि नतशा धामी कडा प्रतिष्पर्धामा उत्रिएकी छिन।

यतिबेला मिस ग्रान्ड २०२२ को विजेताको लागि भोटिङ राउन्ड खुला भैइसकेको छ । सयौं बाट छानिएर उत्कृष्ट १६ भित्र पर्न सफल कन्टेस्टेन्टहरु उपाधिको लागि भिड्दै छन । धामी भने मिस ग्रान्ड २०२२ को ट्रफी उचाल्ने भन्दै यतिबेला काठमाडौंमा निकै कडा मेहनत गरिरहेकी छिन । तर उनलाई ट्रफी जित्नको लागि मेहनत गरेर मात्र पनि नहुने भएको छ । धामीलाई धेरै भन्दा धेरै भोटको आवश्यक पर्ने भएको छ । उनी आफैमा एक अब्बल प्रतिस्पर्धीको रुपमा प्रतियोगितामा प्रस्तुति देखाइरहेकी छिन । उनले यतिबेला सबै आमा बुबा , दाजुभाइ , दिदीबहिनी र साथीहरुसङ भोटको अपिल गरिरहेकी छिन । उनी आफैमा एक अब्बल प्रतिभा हुन । उनी मिस ग्रान्डमा विजेता बन्दै अन्य ठुला-ठुला प्लेटफर्म मा पनि आफ्नो प्रस्तुती दिन सक्ने आँट राख्छिन ।

धामीले भोट माग्दै भनेकी छिन , ‘ म हजुरहरुकै छोरी चेली यतिबेला मिस ग्रान्ड २०२२ को प्रतिस्पर्धामा भिडिरहेको छु , यहाँहरुको भोटले मेरो अगाडीको यात्रा तय हुनेछ । तसर्थ सबैले मेरो क्षमता हेरेर मलाई माया गर्नुहुने सबैले आफ्नो मोबाइलमा खल्ती एप डाउनलोड गरि कन्टेस्टेन्ट नमबर ०१ मा धेरै भन्दा धेरै भोट गरिदिनु हुन अनुरोध गर्द्छु । ‘

उनले धेरै भोट आउँने कुरामा आफू बिश्वस्थ रहेको बताएकी छिन । उनी कसैलाई हराउन यो प्रतिस्पर्धामा नआएको र अरु भन्दा केही फरक र आफ्नो बेस्ट दिएर उपाधी जित्न मिस ग्रान्डमा आएको बताउँछिन । उनलाई प्रतिस्पर्धीहरुले समेत बलियो उपाधि दाबेदारको रुपमा हेरेका छन । मिस ग्राण्ड २०२२ एउटा खुड्किला मात्र भएको र आफ्नो जिन्दगीको यात्रामा यस्ता थुप्रै प्रतिष्पर्धा गरेर देशको नाम चिनाउने उदेश्य बोकेर हिडेको बताउँछिन।

भोटिङ सङै यतिबेला ट्रेनिङ सेसन पनि चलिरहेको छ । भदौ महिनाको पहिलो हप्तामा नै फिनाले सम्पन्न गर्ने आयोजक टिमको तयारि रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...