“संस्थागत चेलीबेटी भेटघाट, शुभकामना आदान प्रदान, सम्मान तथा दर खाने कार्यक्रम – २०७९” को अवसरमा सीता थापा सम्मानित

काठमाडौं / नेपाल

नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा “संस्थागत चेलीबेटी भेटघाट, शुभकामना आदान प्रदान, सम्मान तथा दर खाने कार्यक्रम – २०७९” भब्य रुपले सम्पन्न भएको छ ।

” संस्थागत चेलीबेटी भेटघाट, शुभकामना आदान प्रदान, सम्मान तथा दर खाने कार्यक्रम – २०७९” मा केन्द्रिय अध्यक्ष रमेश बिजिको अध्यक्षता रहेको थियो भने संस्थापक अध्यक्ष अमर बिरही गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रमको सञ्चालन केन्द्रिय तृतीय उपाध्यक्ष दिपक खड्काले गरेका थिए । कार्यक्रमको संयोजन केन्द्रिय वरिष्ठ उपाध्यक्ष रिता थापा मगरले गरेकी थिइन् ।

” संस्थागत चेलीबेटी भेटघाट, शुभकामना आदान प्रदान, सम्मान तथा दर खाने कार्यक्रम – २०७९” मा चेलीबेटी सम्मानको रुपमा संस्थापक कोषाध्यक्ष एबम चर्चित गायिका सीता थापालाई सम्मान गरिएको थियो भने संस्थापक अध्यक्ष अमर बिरही गुरुङ लगायत थुप्रै अग्रज र चर्चित कलाकारहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा चर्चित कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । गत बर्षको सोही कार्यक्रममा अग्रज लोक गायिका शर्मिला गुरुङलाई सम्मान गरेको थियो भने यस बर्ष सीता थापालाई सम्मान गरेको हो ।

सम्मानित दुई गायिकाहरुको अन्तरबार्ता हेर्नुस् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...