लोक नायक शंकर बिसिको ७ वटा गीतहरु करोड क्ल्वमा प्रवेश

काठमाडौं / नेपाल

सांगीतिक क्षेत्रमा चिरपरिचित नाम हो शंकर बिसी । उनलाई लोक दोहोरी क्षेत्रको महानायक भन्ने पनि गरिन्छ । हालः शंकर बिसीले निर्देशन गरेका गीतहरु मध्य ७ वटा गीतहरुले करोड भन्दा बढी भ्युज पाउन सफल भएका छन् ।

 

नेपाल कै ईतिहासमा पहिलो पटक करोड क्लवमा पुगेको गीत “सुर्के थैली खै” उनले नै निर्देशन तथा कोरियोग्राफी गरेको गीत हो र पछिल्लो समयमा भन साईला, कुरा काटन, तिते करेली, चिया छानेको, तीजको रहर आयो बरिलै, फनफनी आदी गीत गरी उनले निर्देशन गरेका ७ वटा गीतहरुले करोड भन्दा बढी भ्युज पाउन सफल भएका छन् ।

 

करिब ३५ सय भन्दा बढी गीतमा अभिनय, ५ हजार भन्दा बढी गीतमा निर्देशन, ९२ वटा फिल्ममा नृत्य निर्देशन गरेका शंकर बिसी हालः अमेरिकामा छन् । नेपाली सांगीतिक क्षेत्रमा सबै भन्दा बढी म्युजिक भिडियो खेल्ने र निर्देशन गर्ने ब्यक्तिमा उनको नाम आउछ । यही दशैमा नेपाल आएर फेरी आफ्नो कलाकारिता तथा निर्देशनको यात्रालाई निरन्तरता दिने कुरा उनले जानकारी गराए ।

 

सबै सँग हासेर बोल्ने हसिलो ब्यक्ती, मिलनसार ब्यक्ती, सबैलाई बराबर ब्यवहार गर्ने, ठुलालाई आदर गर्ने सानालाई माया गर्ने ब्यक्तीको रुपमा उनलाई चिन्ने गरिन्छ । उनी यती मात्र नृत्य गर्न, निर्देशन गर्न खप्पिस मात्र नभई नयाँ नयाँ जोक्स हालेर हसाउन पनि खप्पिस छन् । शंकर बिसीको जोक्स सुनेपछि सबै जना मुर्छा परेर हास्ने गर्छन् ।

 

शंकर बिसी सँग म्युजिक भिडियोमा संगै खेल्न पाए हुन्थ्यो भन्ने धेरै युवतीहरुले चाहना गर्ने गर्छन् । ती युवतीहरुको चाहनालाई शंकर बिसीले पुर्ती गर्दै आईरहेका छन् । आगामी दिनमा पनी नयाँ प्रतिभालाई अवसर दिने कुरा उनी बताउछन् । लोकप्रिय मोडल तथा म्युजिक निर्देशक एबं सदाबहार लोक नायक शंकर बिसीलाई हार्दिक बधाई एबं आगामी सांगीतिक यात्राको अझै उन्नती प्रगतीको लागी हाम्रो तर्फबाट शुभकामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...