होम धितालले सर्बाेत्कृष्ट गायक बेस्ट पब्लिक च्वाईस अवार्ड पाउन सफल

काठमाडौं / नेपाल

नेपाली गीत संगीतमा चर्चित नाम हो होम धिताल । उनले सयौं म्युजिक भिडियोमा निर्देशन र अभिनय गरिसकेका छन् । उनी धिताल फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक पनी हुन् । होम धितालले निर्देशन तथा अभिनय मात्र नभई गायनमा पनि हात हालेका छन् ।

केही साता अघी बजारमा आएको तीज बिशेष गीत सम्धी सम्धीनीले चर्चा परिचर्चा कमाउन सफल भएको छ । जसमा देबी घर्ती, होम धिताल र छोराको भुमिकामा राजन पौडेलको स्वर रहेको थियो भने रेशम सापकोटाको शब्द, संगीत रहेको थियो । सोही गीत सम्धी सम्धीनी बाट होम धितालले “काब्य तीज म्युजिक अवार्ड – २०७९” मा “सर्बाेत्कृष्ट गायक बेस्ट पब्लिक च्वाईस अवार्ड” पाउन सफल भएका छन् । आगामी दिनमा गायन बिधालाई पनि अगाडी बढाउने उनको सोंच रहेको छ ।

“काब्य तीज म्युजिक अवार्ड – २०७९” मा “सर्बाेत्कृष्ट गायक बेस्ट पब्लिक च्वाईस अवार्ड” पाउन सफल भएपछि एउटा खुड्कीलो पार गर्नुका साथै चुनौती पनि थपिएको उनले महसुस गरेका छन् । काब्य तीज म्युजिक अवार्ड २०७९ मा सर्बाेत्कृष्ट गायक बेस्ट पब्लिक च्वाईस अवार्ड पाउन सफल हुनुमा दर्शकहरुको माया हो, उहाँहरुको म प्रतीको मायालाई कहिल्यै मर्न दिन्न भन्दै उनले प्रतिबद्धता जनाएका छन् ।

“काब्य तीज म्युजिक अवार्ड – २०७९” मा सर्बाेत्कृष्ट गायक बेस्ट पब्लिक च्वाईस अवार्ड पाउन सफल भएकोमा होम धिताललाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं आगामी सांगीतिक यात्राको सफलताको लागी शुभकामना ब्यक्त गर्दछौ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...