स्पेनको बार्सीलोना शहरमा गोपाल योन्जनको जन्म जयन्ती तथा स्मृति दिवस भब्य रुपमा मनाइयो

स्पेनको बार्सीलोना शहरमा गोपाल योन्जनको जन्म जयन्ती तथा स्मृति दिवस भब्य रुपमा मनाइयो। उक्त कार्यक्रमको संयोजक बिश्व कलाकार संघ स्पेनका उपाध्यक्ष बरिस्ठ नृत्य निर्देशक अजय लोप्चनले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रमको बारेमा प्रकाश पार्दै स्पेनमा बसोबास गर्दै आएका गैर आवासिय नेपालीहरुलाइ संगीतको माध्यमबाट एक बनाउदै नेपाली सस्कार र संस्कृतीको बारेमा जानकारी र नयाँ पिढिलाई नेपाली संस्कार र संस्कृती पुस्ता हस्तान्तरण गर्ने उदेश्य यस संस्थाको रहेको बताउनु भयो। उक्त कार्यक्रमका सभापति बिश्व कलाकार संघका अध्यक्ष डिक कार्कीले औपचारिक कार्यक्रमको समापन संगै गोपाल योन्जनको योगदानबारे बोल्नु भयो।

उक्त कार्यक्रमका मुख्य आकर्षक चर्चित कलाकार कृष्ण रेउलेले आफ्नो दमदार प्रस्तुतिले सबैलाइ मनोरञ्जन दिनु भएको थियो भने उक्त कार्यक्रममा स्पेनिस कलाकारहरुको समेत प्रस्तुती थियो। बरिस्ठ बासुरीबादक बिनोद कटुवालले गोपाल योन्जनका केही गीतहरुका धुन बासुरी मार्फत प्रस्तुत गरेका थिए।

अन्तमा दोहिरी प्रतिष्ठान युरोप शाखा कि निवर्तमान अध्यक्ष गायिका सुमी घिमिरे सापकोटा र अथिती कलाकार कृष्ण रेउले बिच घम्साघम्सी दोहोरी चलेको थियो। उक्त कार्यक्रम हरेक बर्ष निरन्तर गर्दै लैजाने जानकारी आयोजक संस्थाले बताएको छ।

सो कार्यक्रमको संयोजक अजय लोप्चनले स्वागत मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रममा स्पेन बार्सीलोनामा रहेका सम्पुर्ण नेपाली संघ संस्थाहरुका ब्याक्तित्वहरुको आतिथ्यता तथा उपस्थितिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...