गायिका मिरा गिरीको नयाँ गीत “बाँसको तामा” सार्वजनिक (भिडियो सहित)

काठमाडौं नेपाल । लोकदोहोरी गायिका मिरा गिरी र गायक प्रकाश दासको युगल आवाजमा “बाँसको तामा” बोलको गीत बजारमा आएको छ ।

विक्रमबाबु विशवकर्माको शब्द रचना रहेको उक्त गीतमा भिमसेन खतिवडाले संगीत भरेका छन् । नारायण दंगालले एरेञ्ज गरेको गीतको भिडियो गायिका मिरा गिरीको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

केही दिनअघि युट्युबबाट बजारमा आएको सो भिडियोमा प्रविण थापाको निर्देशन रहेको छ भने नारायण उप्रेतीको छायांकन रहेको छ ।

उक्त गीत भिडियोमा रिया खड्का, लोमश शर्मा, ओमराज थापा र मिरा गिरीको अभिनय देख्न सकिन्छ । भिडियोमा गायिका मिरा गिरी बेहुलीको भेषमा देखिएकी छन् ।

काठे भाकामा रहेको गीत केही फरकपन बनाएर गीत र भिडियो बजारमा ल्याएको मिराले बताइन् । मारुनी डिजिटल स्टुडीयोमा गीत रेकर्ड गरिएको हो । यस भन्दा अगाडि पनि धेरै चर्चीत कलाकारहरुसँग सहकार्य गर्दै गीत ल्याइराखेको उनले सुनाइन् ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्ब्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...