गायक सुवास गौतम बिभिन्न संघ संस्थामा आबद्ध संगै उनको चर्चा चुलिदो

काठमाडौं, नेपाल । बुवा कमल प्रसाद गौतम र आमा राधिका कुमारी गौतमको कोखबाट रुपन्देहीमा जन्मिएर हालः भैसिपाटी, ०४, सैबु, ललितपुरमा बस्दै आईरहेका पछिल्लो समयमा गायन र गीत लेखनको माध्यमबाट चर्चामा आएका सुवास गौतमको स्टेज ब्यस्तता बढ्दो छ ।

बिभिन्न मेला महोत्सवहरुमा आफ्नो प्रस्तुती दिदै आएका सुवासले रापती म्युजिक अवार्ड प्राप्त गर्दै सैनामैना महोत्सव, रुपाहिल दोहोरी साँझ पोखरामा समेत आफ्नो प्रस्तुती दिएका छन् । सानै उमेरमा कलाकारितामा लागेका सुवास पछिल्लो समयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आजिवन सदस्य समेत हुन् ।

उनले दर्जनौ गीतहरुमा स्वर दिनुका साथै गीत लेखन यात्रालाई पनी अगाडी बढाएका छन् । आगामी दिनमा पनी सांगीतिक यात्रालाई निरन्तरता दिने उनको सोंच रहेको छ । सांगीतिक क्षेत्रमा सर्वप्रथम त घर परिवारको सपोट रहेको र पछिल्लो समयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा लगायत अन्य अग्रज कलाकारहरुको साथ सपोर्ट रहेको उनले बताए ।

सहयात्रा नेपालका मानार्थ सदस्य, डि.आई.डि.एस, ग्लोबल सप नेपालका निर्देशक समेत रहेका गौतम थुप्रै संघ संस्थामा समेत आबद्ध छन् । गौतमका पछिल्लो समयमा “तिमी बिना” र ” पिरतीमा धोका” नामक गीत संग्रह छिट्टै बजारमा आउदै छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...