सचिन भट्टराईको नयाँ गीत “वनमा स्याउला छ” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, नेपाल । विगत लामो समयदेखि नेपाली गीत संगीतमा निरन्तर लागि परेका गायक हुन् रविन लामिछाने । विशेषगरी मौलिक लोक तथा दोहोरी गीत गाउन एवम् सृर्जना गर्न रुचाउने रविन पछिल्लो समय अझ बढी गीत संगीतमा सक्रिय छन् । उनी नेपाली लोक संगितको क्षेत्रमा मौलिकताले भरिपुर्ण गायक एवम् सर्जक हुन् । गीतको नाममा पछिल्लो समय धेरै गितहरुमा अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् । उसो त मौलिक गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा लामिछाने भने मौलिक सृजनालाई अलि बढी महत्व राख्ने गायक तथा सर्जकको रुपमा परिचित भएका छन् ।

गायक लामिछानेको उत्कृष्ट लय शब्द रचनामा सचिन भट्टराईको नयाँ दोहोरी गित ‘वनैमा स्याऊला छ’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । गीतमा शान्ती श्री परियार र सचिन भट्टराईले आवाज दिएका छन् । गितमा सुनिल परियारको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ ।

सचिन भट्टराई पछिल्लो समय उदयमान् गोरखाली गायकको रुपमा चिनिएका छन् । लाईभ दोहोरीमा निकै प्रख्खर भट्टराईले आधा दर्जन गितमा आवाज भरिसकेका छन् । नक्कली कान्छी, चोली ढाकाले, छड्के छाता लगायत गितहरु चर्चाको शिखरमा छन् । भट्टराईले गाएका लाईभ दोहोरी पनि निकै रुचाईएका छन् ।

भिडियोमा गायक स्वयम् आफै सचिन भट्टराई, नारायणी खत्री र खड्क ब. पुन मगर खपबुको फिचरिंग रहेको छ । प्रकाश भट्टको निर्देशन एवम् कोरियोगाफ्रीमा रहेको भिडियोलाई आकर्षक फ्रेममा प्रकाश खड्काले खिचेका छन् । भिडियोलाई उत्तम कुमार कार्कीले सम्पादन गरेका छन् । Sachin Bhattarai कै अफिसियल युटुवमार्फत गित संसारभर रिलिज गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...