गायक तथा संगीतकार सुगम थापा मगरको “तिमी भन्छौ” बोलको पप गीत सार्वजनिक

काठमाडौं, नेपाल । गायक तथा संगीतकार सुगम थापा मगरको आवाजमा ९ बर्ष अगाडि नेपाली दर्शक श्रोताको अपार मायाँ पाएको गीत “तिमी बिना” को दोस्रो भाग “तिमी भन्छौ” बोलको पप गीत सार्वजनिक भएको छ ।

स्याङ्जामा जन्मिएका गायक थापा यतिबेला युकेलाई कर्मथलो बनाउदै आएका छन् । विदेशी भुमीमा रहेर पनि नेपाली गीत संगीतको मायाँ मोहबाट नटाढिएका गायक थापाकै उत्कृष्ट शब्द तथा सुमधर संगीतमा सजिएको गीत ‘तिमी भन्छौ’ ले युवा पुस्ताको मायाँ प्रेमलाई प्रतिनिधित्व गरेको छ ।

उक्त गीतको संगीत संयोजन मोहित मुनालले गरेका हुन । निकेश खड्काको निर्देशनमा मोडल कुन्साङ बम्जन, हाँस्यकलाकार खबपु चन्चल मगर र मेलीना चाम्लीङ राईको अभिनय रहेको छ । राजेन्द्र हुमागाईको छायांकन र बिकास धमलाको सम्पादन रहेको सो गीतलाई रियल टाइम क्रियसन रेकर्डिङ स्टुडियोमा रर्कड गरिएको हो ।

भौतीक दुरीको कारण प्रेममा भएको असमझदारीलाई सो गीतको भिडियोमा चित्रण गरिएको छ । उक्त गीत गायक थापाकै अफिसियल युटुब च्यानलबाट दर्शक श्रोतामाझ सार्वजनिक भएको छ ।

हेर्नुहोस् भिडियो

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

वि.सं.२०८२ माघ १ बिहीवार ०५:४१

गायिका वर्षा दास यतिबेला चीनको ल्हासामा छिन् । ल्हासा स्थित...

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

वि.सं.२०८२ पुस ३० बुधवार ०५:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...