“मञ्जु दुर्गा स्मृति समन्वय फुटशल कप – २०७९” सम्पन्न, को को भए त बिजेता ?

काठमाडौं, नेपाल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा “मञ्जु दुर्गा स्मृति समन्वय फुटशल कप – २०७९” सम्पन्न भएको छ ।

यस कार्यक्रम सोही समितिका अध्यक्ष सुजन लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रम सामाखुसी, काठमाडौं स्थित स्टार फुटसलमा यहि मंसिर २२ गतेका दिन सम्पन्न भएको हो ।

“मञ्जु दुर्गा स्मृति समन्वय फुटशल कप – २०७९” मा उपत्यका समन्वय समिति मुख्य आयोजक रहेको थियो भने सोही अन्तर्गतका ९ वटै समिती आयोजकको रुपमा रहेका थिए । “मञ्जु दुर्गा स्मृति समन्वय फुटशल कप – २०७९” मा आयोजक कमिटी उपत्यका समन्वय समिति नै प्रथम भएको छ भने नयाँ बसपार्क समिति द्वितीय हुन सफल भएको छ ।

उपत्यका समन्वय समितिद्वारा आयोजित “मञ्जु दुर्गा स्मृति समन्वय फुटशल कप – २०७९” मा १४ गोल हानेर सर्वोत्कृष्ट गोलकर्ताको रुपमा डोलराज बारघरे, सर्वोत्कृष्ट डिफेन्सरको रुपमा रबिन लामिछाने, सर्वोत्कृष्ट किपरको रुपमा प्रीतम थापा, सर्वोत्कृष्ट खेलाडीको रुपमा सुजन बिसि सम्मानित भएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...