राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “८ औं केन्द्रिय महाधिबेशन – २०७९” धादिङ बेशीमा हुने

प्रकाश बराईली “अभिब्यक्ती”
काठमाडौं, नेपाल ।

कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “८ औं केन्द्रिय महाधिबेशन – २०७९” हुँदैछ । “८ औं केन्द्रिय महाधिबेशन – २०७९” धादिङ बेशीमा फागुन १२, १३ रु १४ गते सम्पन्न हुने भएको छ ।

पुस ५ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको भवनमा बसेको आकस्मिक बैठकले “८ औं केन्द्रिय महाधिबेशन – २०७९” धादिङ बेसीमा सम्पन्न गर्ने निर्णय गरेको कुरा केन्द्रिय सदस्य राज कुमार रायमाझीले जानकारी गराएका छन् ।

महाधिवेशन अन्तर्गत कै कार्यक्रममा माघको ६ र ७ सात गते चितवनको सौराहामा नव निर्वाचित जिल्ला, समन्वय, विदेश तथा प्रदेश शाखाका अध्यक्षहरुलाई वधाई तथा संस्थागत प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

बैठकले प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङलाई सम्मान स्वरुप मासिक पाँच हजार (५०००) रुपैया संस्थागत सेवा भत्ता आजिवन प्रदान गर्ने निर्णय गरेको खबर प्राप्त भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरु समेत गठन गरेको छ। “८ औं केन्द्रिय महाधिबेशन – २०७९” सभ्य तथा भब्य रुपमा सम्पन्न होस् भन्ने शुभकामना ब्यक्त गर्दछौ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...