बुवा छोरा भुवन बडु र जिवन बडु “रारा म्युजिक अवार्ड” बाट सम्मानित

काठमाडौं, नेपाल । गायक, संगीतकार एबं एरेञ्जर भुवन बडुको पारिवारिक माहोल नै संगीतमय छ । उनको जेठो छोरा जिवन बडु पछिल्लो समयका ब्यस्त एरेञ्जर पनी हुन् । जिवन बडुले एरेञ्ज गरेका गीतहरु जाले रुमाल, चम्चा पिलेट, सम्झीनी पानी छम्कीनी, कराई धोईदेउन लगायत थुप्रै गीतहरु चर्चामा छन् । माईलो छोरा अमन बडु छायांकन, भिडियो सम्पादकको काम गर्छन् भने कान्छो छोरा रिजेन बडु स्टुडियोमा गीतार बजाउने काम गर्छन् ।

केही दिन सम्पन्न सम्माननिय राष्ट्रपती बिधादेबी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको “रारा म्युजिक अवार्ड” मा बुवा भुवन बडु र छोरा जिवन बडु सम्मानीत भएका छन् । भुवन बडुले सुण लक्षिमा गीतबाट सर्बाेत्कृष्ट देउडा गायकको अवार्ड प्राप्त गरेका हुन् भने जिवन बडुले चम्चा पिलेट
गीतबाट संगीत संयोजनको अवार्ड प्राप्त गरेका हुन् ।

आफ्नो कर्मले सफलता दिलाएको र यो स्थान सम्म आउन भगवानरुपी दर्शकहरुको हात रहेको कुरा भुवन बडु बताउछन् । साथै आफुले देखाएको बाटोमा छोराहरु हिडेको र सफलता पाएकोमा खुसी भएको कुरा उनले बताए । रारा म्युजिक अवार्ड पाउन सफल बुवा छोरा भुवन बडु र जिवन बडुलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं अझै उन्नती प्रगतीको लागी शुभकामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

वि.सं.२०८२ पुस ३० बुधवार ०५:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ पुस २२ मंगलवार ११:४०

काठमाडौं, २१ — बिद्धा नन्द झाद्वारा स्थापना गरिएको अरेन्ज बल...