“सु.प. इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७९” को लागि आवेदन खुला

कैलाली – “सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७९” को लागि आवेदन खुला भएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. धनगढीको आयोजनामा म्युजिक अवार्ड वितरण गर्न लागिएको हो ।
सुदूरपश्चिममा पहिलो पटक म्युजिक अवार्ड वितरण गर्न लागिएको हो।

सुदूपश्चिममा हालसम्म कुनै पनि म्युजिक अवार्ड प्रदान कार्यक्रम नभएकोले सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. को आयोजनामा पहिलो पटक उक्त कार्यक्रम गर्न लागिएको प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीले जानकारी दिए ।

देउडा, चौधरी र राना गीतहरु मध्येबाट बजारमा आएका गीत सङ्गीतका सर्जक, गायक र प्राविधिकहरुले उक्त अवार्ड कार्यक्रममा सहभागिता जनाउन पाउने जनाइएको छ ।

चौधरी मौलिक गीत, राना मौलिक गीत, देउडा मौलिक गीत, फ्युजन देउडा, लोक देउडा विधाहरु अवार्डको लागि छनौट हुनेछन् भने अडियोतर्फ गीतकार, संगीतकार, एरेन्जर, गायक गायिका रहनेछन् ।

त्यस्तै भिडियो तर्फ मोडल (पुरुष0, मोडल (महिला), छायांकार, सम्पादक र निर्देशक रहने आयोजकले जनाएको छ । यसैगरी सर्वोत्कृष्ट कला पत्रकारिता अवार्ड पनि प्रदान गरिने चन्दले बताए।
अवार्ड प्रतिस्पर्धाको लागि फागुन ४ गतेदेखि आवेदन फाराम खुल्ला गरीएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...