दुर्गा बहादुर कार्कीको नयाँ गीत “खुर्कोट बजार” को म्युजिक भिडियो सार्बजनिक

काठमाडौं । पुर्बेली जुनतारा म्युजिकको प्रस्तुतिमा दुर्गा बहादुर कार्कीको नयाँ गीत “खुर्कोट बजार” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सो म्युजिक भिडियोको गीतमा दुर्गा बहादुर कार्की र गायिका दिपा तामाङको सुमधुर स्वर सुन्न सकिन्छ । प्रियजन राईको शब्द तथा निर्देशनमा बनेको यस म्युजिक भिडियोलाई सुमन राईको संगीत संयोजन, मोहन कुमार ९ झिल्लु ०को छायांकन र अनिल कुमार महर्जनले सम्पादन गरेका छन ।

एक्सन नेपालको स्टुडियोमा रेकर्डिङ भएको सो गीतलाई रेकर्डिस्ट सुवास कुथुमी राईले गरेका छन भने मिक्सिङ्गरमास्टरिङ्ग गोबिन्द सोनीले सप्पन्न गरेका छन।

उक्त भिडियो पुर्बेली जुनतारा म्युजिको अफिसिएल युत्युब च्यानल मार्फत सार्वाजनिक गरिएको यस गीतमा दर्शकहरुबाट अपार माया प्राप्त हुने कुरामा यस म्युजिक भिडियो युनिट टिमले पुर्ण बिस्वास ब्यक्त गरेका छन ।

भिडियोको लागी तलको लिन्कमा क्लिक गरि हेर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

वि.सं.२०८३ जेठ २४ आइतवार ०६:०८

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न...

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

वि.सं.२०८३ जेठ २१ बिहीवार ०४:२१

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

वि.सं.२०८३ जेठ २० बुधवार १४:४८

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक रोमानिया पठाइदिने भन्दै...

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

वि.सं.२०८३ जेठ १८ सोमवार ०६:११

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय...

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १७:१५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ १७ आइतवार १६:२७

धनकुटा। जय नेपाल फाउण्डेसनको राष्ट्रिय अभियान "जय नेपाल यात्रा -...