संगम थापाको लय र संगम थापा अनि लक्ष्मी अधिकारीको शब्दमा “पातली नक्कले” सार्बजनिक (भिडियो सहित)

काठमाडौं । लोक दोहोरी पारखी मन्हारुका लागी लक्षित गर्दै अहिले बजारमा थुप्रै गीत संगीतहरु सार्बजनिक भैरहेका छन् । यसै भिडमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा गायन होस् अथवा सृजनाको विधाबाट आफ्नो छुट्टै पहिचान बनाएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठ युट्युब च्यानल मार्फत श्रीजन पण्डित र उद्धब नेपालको संयुक्त प्रस्तुति “पातली नक्कले” भर्खरै सार्बजनिक भएको छ ।

श्रीजन र उद्धबले पनि यस क्षेत्रमा आफ्नो उच्च पहिचान बनाइसकेका छन् । गीत संगीतको कुनै पनि विधामा पछिल्लो समय व्यवसयिकता खडेरी लागेको छ । तर माथि उल्लेखित कलाकारहरुले भने हातेमालो गर्दै सबैलाई सहज र लोक तथा दोहोरी गीत संगीत क्षेत्रको सम्बृद्धिका लागी आफ्नो महत्वपुर्ण भुमिका निर्बाह गरिरहेका छन् । फलस्वरूप उनीहरुको यो पछिल्लो सांगीतिक प्रस्तुति हो ।

गीतमा नुवाकोट जिल्लाको सान अर्का लोकप्रिय कलाकार संगम थापा र सुमित्रा भट्टराईको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय संगम थापाले तयार पारेका हुन् भने शब्द संगम थापा र लक्ष्मी अधिकारीको रहेको छ । जवानी फक्रिए पछिको आवस्यकता लाई मध्यनजर गर्दै तयार पारिएको यस गीतको म्युजिक भिडियोमा लभ तिमल्सिना, करिश्मा कुँवर, उद्धब नेपाल, राजकुमार लामिछाने, शिब मिश्र र अमृत पण्डितको आकर्षक अभिनय देख्न सकिन्छ ।

“पातली नक्कले” बोलको गीतको म्युजिक भिडियोलाई मरुभूमि नारायणले खिचेका हुन् भने निर्देशन अशोक कुमार सापकोटा र सम्पादन रोशन धिताल ले गरेका छन् ।

 

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

वि.सं.२०८१ माघ १ मंगलवार ०८:२४

काठमाडौं, २९ पुस ।  शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि...

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...