उपत्यका समन्वय चाबहिल समितिको आयोजनामा “नौमती पञ्चेबाजा प्रतियोगिता – २०७९” भब्यताका साथ सम्पन्न”

काठमाडौं । लोप हुन लागेको नौमती बाजाको संरक्षण गर्ने उदेश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय चाबहिल समितिको आयोजनामा “नौमती पञ्चेबाजा प्रतियोगिता – २०७९ भब्यताका साथ सम्पन्न” भएको छ । सो कार्यक्रम काठमाडौं, जमल स्थित राष्ट्रिय नाच घरमा सम्पन्न भएको हो ।

 

यस कार्यक्रम सोही समितीका अध्यक्ष राम कुमार नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो भने ८ औं केन्द्रिय महाधिबेशनबाट हालैः निर्वाचित केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चर्चित कलाकार र अनुज कलाकारहरुको उपस्थिती रहेको थियो ।

 

नौमती पञ्चेबाजा प्रतियोगिता २०७९ मा कमलादी समिती प्रथम, चाबहिल समिती द्धितिय, नयाँ बसपार्क समिती तृतिय हुन सफल भएका थिए भने उत्कृष्ट ब्यक्तिको रुपमा चाबहिल समितीका सुदिप जैरु चयन भएका थिए । नौमती पञ्चेबाजा प्रतियोगिता २०७९ मा निर्णायकको रुपमा बरिष्ठ संगीत संयोजक तथा संगीतकार आशिष अबिरल, बरिष्ठ नृत्य निर्देशक याम गुरुङ कुशल बाजा प्रशिक्षक सुर्य गौतम रहेका थिए । प्रतियोगितामा आयोजक (चाबहिल समिती) सहित ९ वटा समतिीले भाग लिएका थिए । कार्यक्रमलाई बागेश्वरी खड्का हाउजिङ डेभ्लपर्सले मुख्य प्रायोजन गरेको थियो ।

 

नौमती पञ्चेबाजा प्रतियोगिता २०७९ को अवसरमा हालै सम्पन्न महाधिबेशन तथा अधिबेशनबाट निर्वाचित केन्द्रिय कार्य समिती र उपत्यका समन्वय समितीका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...