गायक मन्जित पहाडीको नयाँ गीत “पिपल पलायो” सार्वजनिक

बिरेन्द्र ओली, काठमाडौं ।

गायक मन्जित पहाडीको नयाँ गीत “पिपल पलायो” बजारमा आएको छ । मन्जित पहाडीको अफिसियल युटुब बाट यो गीतलाई बजारमा राखिएको छ मायामा धोका पछिको बेदना यो गीतले पोखेको छ ।

मैले मात्रै सकिन किन तिमीले जस्तै मन फेर्दै बदलिन पिपल पलायो बर ढल्यो सुकेर पिपल पलायो मुटु भित्र बस्नेले छाती जलायो यस्तै शब्द बोकेर गीत आएको छ ।

राजु परियार, शर्मिला तामाङ र मन्जित पहाडीको स्वर रहेको गीतलाई शब्द मन्जित पहाडी र लय अमेरिकामा रहेका सर्जक तथा गायक तिलक ओलीले गरेका छन् भने म्युजिक एरेञ्ज बिनोद बाजुरालिले गरेका छन् । मालश्री स्टुडियोमा भएको गीतलाई सागर सागर बाजुरालीले रेकडिङ्ग र खड्क बाजुरालीले मिक्सिङ्ग गरेका छन् ।

निशान बानियाको निर्देशन सुरेश श्रेष्ठको क्यामराबाट तयार भएको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् भने माधब श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
,
भिडियोमा धुब्र हिमाली, अनु पराजुली, आरध्या डिसि र आलोक रानाभाटको दमदार अभिनय रहेको छ । हेर्नुहा्स् भिडियो

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...