लोकप्रिय गायक सुमन परियारको “मैसाब” बोलको गीत सार्वजनिक

काठमाडौं । पछिल्लो समय नेपाली साङ्गितिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन । यसै गरि लोकप्रिय गायक सुमन परियारको “मैसाब” बोलको गीत सार्वजनिक भएको छ। यति बेला सुमन परियारको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ।गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ, गीतको अडियो मन छुने छ।

“मैसाब” बोलको गीतमा शब्द रमेश बिजी संगीत सुमन परियारको रहेको छ। उक्त गीतमा गणेश भट्ट र अश्मिता रनपालको दमदार प्रस्तुति रहेको छ। “मैसाब” बोलको गीतमा सुमन परियार र सुनिता हमाल ठकुरीको सुमधुर आवाज रहेको छ।

सार्वजनिक भिडियोको निर्देशन/कोरियोग्राफी शिवजी क्षत्री छायांकन राम केसी र सम्पादन अमृत चापागाईंको रहेको छ। भिडियो सुमन परियारको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ पुस २२ मंगलवार ११:४०

काठमाडौं, २१ — बिद्धा नन्द झाद्वारा स्थापना गरिएको अरेन्ज बल...

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

वि.सं.२०८२ पुस २० आइतवार १२:१३

काठमाडौं । मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खबरको रफ्तार—...

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

वि.सं.२०८२ पुस १६ बुधवार १६:११

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...