शिवन पोखरेलको निर्देशनमा “सुन साईला” सार्वजनिक
वि.सं.२०८० असार १६ शनिवार ०८:१२
काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा नयाँ गीत “सुन साईला” सार्वजनिक भएको छ ।
यस गीतमा पुर्णिमा लामाको स्वर रहेको छ भने दिनेश भुजेलको शब्द, संगीत रहेको छ । शिबन पोखरेलको निर्देशन रहेको गीतमा महेश महराको छायांकन, आलोक वाक्लेको सम्पादन रहेको छ । यस गीतलाई सहारा टिभी नेपालबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० असार १६ शनिवार ०८:१२