बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र चर्चित गायिका तृप्ती खड्काको स्वरमा “लुकी छिपी” सार्वजनिक

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा चर्चित गायिका राधिका उप्रेतीको नयाँ गीत “लुकी छिपी” सार्वजनिक भएको छ ।

 

यस गीतमा बरिष्ठ कलाकार मदन कृष्ण श्रैष्ठ र चर्चित गायिका तृप्ती खड्काको स्वर रहेको छ भने हरी उप्रेतीको शब्द, तृप्ती खड्काको संगीत रहेको छ ।

 

बिजय गुरुङको निर्देशन रहेको गीतमा राजारामको कोरियोग्राफी, प्रकाश खड्काको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बिजय गुरुङ र स्मारिका ढकालको अभिनय रहेको छ । यस गीतलाई हरी उप्रेती अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

नव नियुक्त महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्

नव नियुक्त महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्

वि.सं.२०८२ भदौ २७ शुक्रवार १६:५०

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ...

अन्तरिम सरकारको प्रमुख बनिन् पूर्व प्रधानन्यायाधीश सुशीला कार्की

अन्तरिम सरकारको प्रमुख बनिन् पूर्व प्रधानन्यायाधीश सुशीला कार्की

वि.सं.२०८२ भदौ २७ शुक्रवार १५:५३

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई...

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताए

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताए

वि.सं.२०८२ भदौ २७ शुक्रवार ०६:४४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य...

संवैधानिक दायरामा रहेर निकास दिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रयास जारी

संवैधानिक दायरामा रहेर निकास दिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रयास जारी

वि.सं.२०८२ भदौ २६ बिहीवार १०:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका...

आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन बालेन शाहको समर्थन

आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन बालेन शाहको समर्थन

वि.सं.२०८२ भदौ २५ बुधवार १५:२६

काठमाडौं । आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन...

जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव

जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव

वि.सं.२०८२ भदौ २५ बुधवार १३:०४

काठमाडौं। जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक...