“बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड – २०८०” को आवेदन फाराम खुल्ला

काठमाडौं । कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.द्धारा आयोजित “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड – २०८०” को मनोनयन आवेदन फर्म खुल्ला गरीएको छ । पर्व गीत अन्तरगत तीज गीतको २३ बिधामा अवार्ड बितरण गर्न लागीएको कुरा “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड – २०८०” को आयोजक समिती संयोजक कमला बिसीले जानकारी दिएकी छिन् ।

 

फर्म यही साउन महिनाको अन्तिम सम्म खुल्ला रहने छ भने भाद्र महिनाको पहिलो साता उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरीनेछ । अवार्डको फाईनल कार्यक्रम असोजको पहिलो साता काठमाडौंमा एक भब्य समारोहका बिच हुनेछ । मौलिक तीज संस्कृतीको संरक्षण अनि सम्बद्धन गर्ने उदेश्यले आयोजना गरीएको “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड – २०८०” लाई सफल बनाउन ७ सदस्यीय जुरी निर्णायक समिती समेत गठन गरीएको कुरा आयोजक संस्था बिशाल मुभिज प्रा.लि.का अध्यक्ष गायक,सर्जक हुम गैरेले जानकारी गराए ।

 

अवार्डका फाईनल कार्यक्रममा तीज गीत संस्कृती सँग सम्बन्धीत करिब एक दर्जन स्रष्टा, सर्जक, गायक, गायिकाहरुलाई सम्मान समेत प्रदान गरीने कुरा आयोजक समितीका उपाध्यक्ष धिरज खत्रीले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...