“जड्याहाको तीज” गीतले छोटो समयमा अत्याधिक चर्चा कमाउन सफल (भिडियो सहित)

काठमाडौं । हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीतहरु पनि बजारमा आउन थालेका छन् । चेलीको बेदना पोख्नेको रुपमा खास गीतहरु कोर्ने गरिन्छ । यहि क्रममा तीज गीतलाई समेटेर “जड्याहाको तीज” गीत बजारमा आएको छ । ई नेपाल खबरको आफ्नै अफिसियल युटुब च्यानलबाट बजारमा आएको हो ।

बाल कुमार श्रेष्ठ, रबि कार्की, सुमन परियार, सगर बिसी, चिज गुरुङ, श्याम बुर्लाकोटी, ,नबराज काप्री, रमेश सार्थक, कृष्ण भट्टराई, मनोज गिरी, माया गुरुङ, रेजिना परियार, अस्मिता डाल्लाकोटी, सीता परियार, रेनुका भट्टराई, निशा रनपाल र बालिका तामांगको स्वर भएको गीतमा लय शब्द बाल कुमार श्रेष्ठको रहेको छ भने गीतलाई म्युजिक एरेन्ज भने बिष्णु तामाङको रहेको छ । स्टुडियो मारुनिमा रेकर्ड भएको गीतलाई सुमन राना र खुमन रानाको रेकडिङ्ग र कुमार रानाले मिक्सिङ्ग गरेका छन् ।

बिष्णु शर्माको निर्देशन, राजेश घिमिरे, सुरेश श्रेष्ठ र अनुराग रागको छायांकन रहेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् भने निर्मला आचार्यको मेकअप रहेको छ ।

भिडियोमा रबि कार्की, सुमन परियार, सागर बिसी, चिज ्गुरुङ, श्याम बुर्लाकोटी, नबराज काप्री, रमेश सार्थक, कृष्ण भट्टराई, मनोज गिरी, बाल कुमार श्रेष्ठ ,माया गुरुङ, रेजिना परियार, अस्मिता डिसि, सीता परियार, रेनुका भट्टराई, निशा रनपाल र बालिका तामांगको दमदार अभिनय रहेको छ।

हेर्नुहोस भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...