चर्चित गायिका जुना श्रीस मगरको तीज बिशेष गीत “माईती घरको” सार्वजनिक

काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरु धमाधम बजारमा आउने क्रम जारी छ । सोही क्रममा चर्चित गायिका जुना श्रीस मगरको तीज बिशेष गीत “माईती घरको” सार्वजनिक भएको छ ।

 

यस गीतमा जुना श्रीस मगरको स्वर रहेको छ भने रंग पत्रकार सुमन बैरागीको शब्द, संगीत रहेको छ । चर्चित निर्देशक स्मृती तिमल्सिना (गुरु आमा) को निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा अस्मिता रानाको अभिनय रहेको छ ।

 

यस गीतलाई जुना श्रीसको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीत अन्य गीत भन्दा पृथक रहेको छ । गीतमा मौलिकतालाई जोड दिन खोजिएको छ । बिबाहित चेलीले माईती घरको सम्झना दिलाउनुका साथै बिगत देखी वर्तमानका कुराहरु प्रस्तुत गर्न खोजिएको छ ।

 

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” भब्य रुपमा सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” भब्य रुपमा सम्पन्न

वि.सं.२०८१ चैत १० आइतवार १४:०६

काठमाडौं। म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा...

अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक

अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक

वि.सं.२०८१ चैत १० आइतवार १३:३६

काठमाण्डौ । गायक तथा सर्जक दोलखाली युवा जसले नेपाली लोक...

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

वि.सं.२०८१ चैत ८ शुक्रवार ११:४१

काठमाडौं। यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

वि.सं.२०८१ चैत ६ बुधवार १२:५७

काठमाडौं। म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा "कलाकार भेटघाट तथा...

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

वि.सं.२०८१ फागुन २८ बुधवार १३:०९

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो...

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

वि.सं.२०८१ फागुन २७ मंगलवार १३:३१

काठमाडौं । बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री...