नयाँ बसपार्क समितीको आयोजनामा “छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न

काठमाडौं । “अग्रज कलाकारलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने् मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न भएको छ । यस प्रतियोगितामा सोही समितीका अध्यक्ष सुवास अश्लामी थापा मगरको अध्यक्षता रहेको थियो भने केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा केन्द्रिय कायावाहक महासचिव शिरिष देबकोटा, उपत्यका समन्वय समितीका अध्यक्ष अर्जुन थापा मगर, उपत्यका समन्वय समितीका सचिव रमेश बाबु थापा मगर लगायत धेरै कलाकारहरुको उपस्थिती रहेको थियो । साँस्कृतिक संस्थान, राष्ट्रिय नाच घर, जमल, काठमाडौंमा सम्पन्न हुने भएको सो प्रतियोगितामा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको बिशेष प्रस्तुती रहनुका साथै दर खुवाउने कार्यक्रम पनि रहेको थियो । “छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” मा प्रथम पुरस्कार रु.३५ १५१/-, द्धितिय पुरस्कार रु.२४,१५१/-, तृतिय पुरस्कार १३,१५१/- तोकिएको थियो ।

“छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” मा अनामनगर समिती प्रथम, नयाँ बसपार्क समिती द्धितिय, लाजिम्पाट समिती तृतिय, ठमेल समिती सान्त्वना हुन सफल भएका थिए । प्रतियोगितामा बिभिन्न ९ वटा समितीले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा राधिका हमाल, जुना श्रीस मगर, स्मृती तिमल्सिना (गुरुआमा) निर्णायकको रुपमा रहेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...