धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न भएको छ । यस कार्यक्रममा धिताल फिल्मस् प्रा.लि.का अध्यक्ष होम धितालको अध्यक्षतामा भएको थियो भने पुर्व शहरी विकाश मन्त्री माननिय राम कुमारी झाक्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन चर्चित गायिका जुनु रिजाल काफ्लेले गरेकी थिईन् ।

 

“तीज म्युजिक अवार्ड – २०८०” को कार्यक्रम संयोजक अस्मिता धमला, सचिव रोशन धिताल (भिडियो सम्पादक), कोषाध्यक्ष भवानी मैया पन्त (समाजसेवी) रहेका थिए । तीज म्युजिक अवार्ड २०८० मा पत्रकारिता सम्मान तर्फ बरिष्ठ पत्रकार बष्णु सुबेदी, बरिष्ठ पत्रकार कृष्ण भुसाल, बरिष्ठ पत्रकार तथा अध्यक्ष (मनास्लु पोस्ट) का अध्यक्ष मन बहादुर पुन, एक दशक भन्दा लामो समय रंग पत्रकारितामा क्रियाशिल ब्यक्तित्व प्रकाश बराईली “अभिव्यक्ति”, युवा पत्रकार ऋषि थपलिया, पत्रकार बिरेन्द्र वली आदी सम्मानित भएका थिए भने सञ्चारकर्मी सम्मान तर्फ रेडियोकर्मी राजु बोहरा, रेडियोकर्मी शिवराम भण्डारी, सञ्चारकर्मी, गायक तथा सर्जक राजकुमार रायमाझी सम्मानित भएका थिए ।

 

त्यस्तै कला सम्मान तर्फ बरिष्ठ कलाकार रश्मी भट्ट, लोकप्रिय मोडल तथा संस्थापक अध्यक्ष (म्युजिक भिडियो कलाकार संघ) अञ्जु निरौला, लोकप्रिय कलाकार शितल के.सी., बरिष्ठ कलाकार राजन चौलागाँई, भजन सम्राट / बरिष्ठ गायक तथा सर्जक रेशम सापकोटा, बरिष्ठ छायाँकार दुर्गा पौडेल, बरिष्ठ गायक, संगीतकार तथा एरेन्जर माधव भण्डारी, भिडियो निर्देशक तथा सम्पादक निशान घिमिरे (निशान बाबु घिमिरे), लोकप्रिय नायक तेज गिरी, लोकप्रिय मोडल अमन श्रेष्ठ, लोकप्रिय मोडल कुसुम दुलाल (सिम्रन) गीतकार तथा साहित्यकार सिन्धु पौडेल, लोकप्रिय गायक, संगीतकार तथा सर्जक हेमन्त शिशिर, लोकप्रिय गायिका कल्पना श्रेष्ठ, गीतकार तथा संगीतकार मनोज सिग्देल, लोकप्रिय मोडल सपना भुजेल, लोकप्रिय मोडल अभि सुनार, गायक राजन पौडेल, मेकअप आर्टिस एण्ड हेयर डिजाईनर सन्ध्या गौतम आदी सम्मानित भएका थिए ।

 

त्यस्तै समाजसेबी सम्मान तर्फ समाजसेवी दिपेश श्रेष्ठ, समाजसेवी मेनुका थापा, समाजसेवी निर्मला धिताल, समाजसेवी तथा निर्माता कुलबहादुर कुमाल, समाजसेवी बिजय नेपाल आदी सम्मानित भएका छन् । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.द्धारा आयोजित “तीज म्युजिक अवार्ड – २०८०” मा अवार्ड पाउन सफल ब्यक्तिहरुको नामावली यस प्रकार छ :

 

जुरी मेम्बर सम्मान

१.उमेश गुरुङ्ग – निर्देशक तथा नृत्य निर्देशक (जुरी निर्णायक संयोजक)
२.बिष्णु खड्का – भिडियो सम्पादक
३.चिरञ्जिवी भण्डारी – गायक तथा संगीतकार
४.लक्षु प्रकाश मल्ल – गायक
५.निशा रावल – गायिका तथा मोडल
६.रोशन धिताल – भिडियो सम्पादक
७.सैलाप वाईबा – गायक

 

अवार्ड बिजेताहरुः

१. आशिका पोख्रेल – सर्बोत्कृष्ट तीज गीत नवगायिका

२. अर्जुन घिमिरे – सर्बोत्कृष्ट तीज गीत नवगायक

३. अर्जुन कुमार – सर्बोत्कृष्ट तीज गीत मोडल पुरुष

४. बेद बहादुर बुढाथोकी – सर्बोत्कृष्ट तीज गीत नृत्य निर्देशक

५. बिरेन्द्र ढकाल – सर्बोत्कृष्ट तीज गीत लय

६. दिनेश डांगी – सर्बोत्कृष्ट तीज गीत मोडल पुरुष (पब्लिक च्वाईस)

७. दिपक निरौला – सर्बोत्कृष्ट तीज गीत शब्द

८. डि.आर सुजन (डिल्लीराम रेग्मी) – सर्बोत्कृष्ट तीज गीत भिडियो निर्देशक

९. दुर्गा भट्ट – सर्बोत्कृष्ट तीज गीत नव मोडल महिला

१०. गणेश सेञ्चुरी – सर्बोत्कृष्ट तीज गीत गायक

११. जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठ – सर्बोत्कृष्ट तीज गीत बाल कलाकार

१२. कबिन्द्र खड्का – सर्बोत्कृष्ट तीज गीत श्रृगार

१३. कल्पेश बिश्वकर्मा – सर्बोत्कृष्ट तीज गीत भिडियो सम्पादक

१४. करिष्मा ढकाल – सर्बोत्कृष्ट तीज गीत मोडल महिला

१५. खुमन अधिकारी – बर्षकै सर्बोत्कृष्ट तीज गीत गायक

१६. मिलन श्रेष्ठ – सर्बोत्कृष्ट तीज गीत भिडियो निर्देशक (पपुलर)

१७. नारायण दंगाल– सर्बोत्कृष्ट तीज गीत म्युजिक एरेन्जर

१८. पिताम्बर पोखे्रल – सर्बोत्कृष्ट तीज गीत नव मोडल पुरुष

१९. प्रदिपकुमार रसाईली – सर्बोत्कृष्ट तीज गीत नृत्य निर्देशक(जुरी)

२०. पुजन काफ्ले – सर्बोत्कृष्ट तीज गीतगायिका(जुरी)

२१. राजु खड्का – सर्बोत्कृष्ट तीज गीत म्युजिक एरेन्जर (जुरी)

२२. राजु सापकोटा – सर्बोत्कृष्ट तीज गीत गायक (जुरी)

२३. सन्तोष सुबेदी – सर्बोत्कृष्ट तीज गीत शब्द (डायस्पोरा)

२४. शम्भु कुँवर – सर्बोत्कृष्ट तीज गीत

२५. शारदा रसाईली – सर्बोत्कृष्ट तीज गीत गायिका (पपुलर)

२६. शिवन पोखरेल – सर्बोत्कृष्ट तीज गीत भिडियो निर्देशक (जुरी)

२७. शोभा त्रिपाठी – सर्बोत्कृष्ट तीज गीत गायिका

२८. सुनिल परियार – सर्बोत्कृष्ट तीज गीत भिडियो छायाँकार

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८० चैत १३ मंगलवार ०४:०९

काठमाडौं । ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचभित्र...

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

वि.सं.२०८० चैत १० शनिवार ०५:५२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

वि.सं.२०८० चैत ६ मंगलवार १३:४४

काठमाडौं । विश्वको‌ सबैभन्दा उचाइमा रहेको‌ तिलिचो ताल भन्दा केही...

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

वि.सं.२०८० चैत ४ आइतवार १८:१५

तुलसी गिरी ‘भावुक’ काठमाडौं । वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न

वि.सं.२०८० चैत ४ आइतवार १३:५६

काठमाडौं । म्युजिक भिडियोमा कर्म गर्ने कलाकारहरुको छाता संगठन म्युजिक...

सकारात्मक सन्देश सहित “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक

सकारात्मक सन्देश सहित “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक

वि.सं.२०८० चैत १ बिहीवार १७:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...