चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा सम्पन्न “आठौ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” मा चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल भएकी छिन् । उनले दर्जनौ गीतहरुमा अभिनय तथा नृत्य गरिसकेकि छिन् । अधिकारीले “धौलागिरी औलो” गीतबाट अवार्ड उचालेकी हुन् ।

रुबिना भन्छिन् “लोक दोहोरी कलाकारको लागि यो भन्दा ठुलो अवार्ड अरु हुनै सक्दैन र मेरा लागि एउटा ठुलो सफलता हासिल गरेको अनुभब गरेकि छु । “आठौ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” को यो संष्करणमा मलाइ योग्य ठानेर सर्बोत्कृष्ट नायिका नृत्य अवार्ड प्रदान गर्नु भएकोमा सम्पूर्ण निर्णायक मण्डल, आदर्णिय जुरी बर्ग र आयोजक टिम सबै प्रति हार्दिक आभारी छु। धेरै जिम्मेवारी थपिएको महसुस भएको छ । धेरै गर्नु छ, सिक्नु छ, यो सबै हजुर हरु को माया र आशिर्वाद हो । धेरै धेरै आभारी छु, जस्ले मलाइ माया गरेर अमुल्य भोट गरिदिनु भयो ।

“आठौ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” मा चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले सर्बाेत्कृष्ट नायिका नृत्य तर्फबाट अवार्ड पाउन सफल भएकोमा हाम्रो तर्फबाट हार्दिक बधाई एबं उत्तरोत्तर प्रगतीको कामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...