किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक भएको छ । किरणबाबुकै शब्द तथा सुमधुर संगीतमा तयार भएको गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन् ।

 

शंकरा डिजीटलमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई खड्ग बहादुर पुन खबपुले निर्देशन गरेका हुन् । गायक तथा मोडल राम्जी खाँड र मोडल करिश्मा ढकालको अभिनय रहेको सो गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् ।

 

लयमा विविधता खोजेर केहि फरक गर्ने कोशिस गरेको कुरा गायक तथा सर्जक किरणबाबु पुनले गजब छ संगको कुराकानीमा बताएका छन् । राजकुमार मगरले भिडियो सम्पादन गरेको उक्त गीतलाई किरणबाबु पुनको युटुब च्यानलबाट दर्शक श्रोता माझ ल्याइएको छ ।

 

भिडियो हेर्नुहोस्

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

मञ्जिता केसी र बिष्णु बगालेको अभिनयमा “तिम्रो खुसीको लागी” सार्वजनिक

मञ्जिता केसी र बिष्णु बगालेको अभिनयमा “तिम्रो खुसीको लागी” सार्वजनिक

वि.सं.२०८१ माघ २६ शनिवार १३:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” को समुद्घाटन, अब ७ वटा प्रदेश र ७७ जिल्लामा बिमलराज क्षेत्रीमय हुँदै

“विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” को समुद्घाटन, अब ७ वटा प्रदेश र ७७ जिल्लामा बिमलराज क्षेत्रीमय हुँदै

वि.सं.२०८१ माघ २६ शनिवार १२:३७

काठमाडौं। बरिष्ठ गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका...

माघ २४ गते “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान” को समुद्घाटन हुने

माघ २४ गते “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान” को समुद्घाटन हुने

वि.सं.२०८१ माघ १५ मंगलवार १५:५६

काठमाडौं। लोकप्रिय गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका...

“आकाशैको जुन” मार्फत गायिका मिना लामाका आमा छोरी संगै देखिए, छोरी भन्दा आमा तरुनी देखिएसी यस्तो समेत भयो

“आकाशैको जुन” मार्फत गायिका मिना लामाका आमा छोरी संगै देखिए, छोरी भन्दा आमा तरुनी देखिएसी यस्तो समेत भयो

वि.सं.२०८१ माघ १५ मंगलवार १५:३९

काठमाडौं। आफ्ना जीवनका उर्जाशील समय नेपाली गीत संगीतलाई नै समर्पित...

आदम हुसेनको नेतृत्वमा सुस्ता बचाउ अभियानले नेपाल सरकार विरुद्ध सर्बोच्च अदालतमा रिट दायर गर्ने तयारी

आदम हुसेनको नेतृत्वमा सुस्ता बचाउ अभियानले नेपाल सरकार विरुद्ध सर्बोच्च अदालतमा रिट दायर गर्ने तयारी

वि.सं.२०८१ माघ १४ सोमवार १६:१२

रामु जि.सी.कमल, सुस्ता (नवलपरासी) । सुस्ता बचाउ अभियानले नेपाल सरकार...