“गोर्खा साँझ सिजन – २” का कलाकारहरुलाई आयोजक टिमद्धारा एयरपोर्टमा भब्य स्वागत

प्रकाश ढकाल , काठमाडौं भोलि अर्थात अक्टोबर ०८ तारिक आईतवार को दिनमा वर दुबई को क्लब एभरेष्ट मा सम्पन्न हुन गईरहेको गोर्खा साँझ सिजन-२ को लागी नेपाल बाट कलाकार हरु दुबई पुगिसकेका छन ।

कलाकार हरु नायक पल शाह , मोडेल निर्देशक काजिश श्रेष्ठ , मोडेल हरु रुबिना भण्डारी , शिशिर पौडेल , एन्जिला रेग्मी, बाल कलाकार सुप्रीम मल्ल ठकुरी लगाएतका कलाकारहरुलाई दुबई एयरपोर्ट मा युएई का एन आर एन ए का उपाध्यक्ष तथा ठकुरी सहयोग सञ्जाल युएईका निवर्तमान अध्यक्ष र गोर्खा साँझ सिजन -२ का आयोजक भिम मल्ल ठकुरी साथै एम डि बोहोरा , जीवन सिंह ठकुरी , हरी डांगी , आशिष पुरुष लगाएतका टिमले ले एयरपोर्ट मा भब्य स्वागत गरेका छन ।

स्थानिय समय अनुसार भोलि दिनको १ बजे देखि हुन गईरहेको गोर्खा साँझ सिजन -२ मा युएईमा रहनुहुने आमाबुबा दाजुभाई तथा दिदिबहिनी हरुले नेपालका चर्चित कलाकार हरु सँग बसेर नाच्न गाउन रमाउन पाउनु हुनेछ। आयोजक भिम मल्ल ठकुरी भन्छन – यो कार्यक्रम लाई सफल बनाउन अन्य देश बाट तथा युएईबाट सहयोग गर्ने सम्पुर्ण मा हार्दिक धन्यवाद तथा स्वागत छ। एन आर ए एन ncc र icc सबैलाई नमन ।। कार्यक्रम समयमै हुने भएकोले तपाईहरु समयमै कार्यक्रममा उपस्तिथि जनाई कार्यक्रम को गरिमामय बढाईदिनु हुन आयोजक टिम युएईबासी लाई अनुरोध गरेका छन ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...