रिता थापा मगरको पहिलो कार्यकालको “केन्द्रिय बार्षिक साधारण सभा, स्रष्टा सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम” असोज २७ गते सम्पन्न हुने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नव निर्वाचित केन्द्रिय अध्यक्ष रिता थापा मगरको पहिलो कार्यकालमा उनकै अध्यक्षतामा “२३ औं केन्द्रिय बार्षिक साधारण सभा, स्रष्टा सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम” हुँदै छ । “२३ औं केन्द्रिय बार्षिक साधारण सभा, स्रष्टा सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम” राजधानीको नयाँ बसपार्क स्थित बिजी ब्याङक्वेटमा यही असोज २७ गते सम्पन्न हुने भएको छ ।

कार्यक्रम बिहान ठिक ११ बजे देखी सुरु हुने जानकारी गराउदै नेपाली गीत संगीतका अग्रज स्रष्टा तथा सर्जक लगायत अन्य ब्यक्तिहरुलाई सम्मान गरिनुका साथै बिभिन्न कलाकारहरुद्धारा साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने कुरा केन्द्रिय अध्यक्ष रिता थापा मगरले जानकारी गराएकी छिन् ।

“२३ औं केन्द्रिय बार्षिक साधारण सभा, स्रष्टा सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम” मा अग्रज कलाकार देखी अनुज कलाकार सम्म र समाजसेबी ब्यक्तित्वहरु लगायत अन्य ब्यक्तिहरुको उपस्थिती रहने कुरा अध्यक्ष थापाले बताईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...